19th December | 2018 | Wednesday | 11:06:22 PM

आजको राशिफल

  POSTED ON : Sunday, 05 August, 2018 (10:13:32 AM)

आजको राशिफल

२० श्रावण २०७५, आइतवार 

आजको राशिफल


मेष : नाम र दाम कमाउने काम गर्ने समय छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । दिन राम्रो छ ।


वृष : अनावश्यक ठाउँमा धन खर्च होला । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । सोचेको नपुग्न सक्नेछ । महत्वपूर्ण अवसर गुम्न सक्नेछ ।


मिथुन : व्यापार व्यवसायबाट मनग्य नाफा हुनेछ । नयाँ जिम्मेवारी पाइएला । शुभकार्यको चर्चा चल्नेछ । मनमा उत्साहका साथै बोली विक्ने समयछ ।


कर्कट : आफन्तसँगको भेटघाटले रमाइलो हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । आँटेकोे र ताकेको कार्य पुरा होला । दैनिक कार्यमा प्रगति हुनेछ ।


सिंह :  प्रेममा सफलता पाईनेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । दिनको उत्तरार्धमा धन खर्च हुनेछ । धनार्जनका नयाँ स्रोत फेला पर्नेछन् ।


कन्या : कार्य सम्पादनमा समस्या आउला । अनावश्यक यात्रा हुनेछ । आत्मघाती काम गर्न पुगिएला ।सन्तान सुख मिल्नेछ ।


तुला : धार्मिक यात्राको योगछ । नयाँ कार्यको योजना बन्नेछ । नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ । प्रेममा मधुरता छाउनेछ ।


वृश्चिक : शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । पुरानो समस्या सुल्झाउन सकिनेछ । घरमा अतिथीको आगमन हुनेछ । सन्तान सुख मिल्नेछ ।


धनु : वैदेशिक कार्य अघी बढ्नेछ । काम गर्ने जोश जाँगर र उमंग बढ्नेछ । चिताएको कामले तीव्रता लिनेछ ।


मकर : यात्रामा मालसामान हराउन सक्छ । सरकारी निकाएको भय रहला । कार्यमा बाधा आउनेछ । दिन त्यति राम्रो छैन ।


कुम्भ : विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । रमणीय र सुखद यात्राको योग छ । नयाँ कामको थालनी हुनेछ ।


मीन : साथीभाइको सरसहयोगले रोकिएको काम बन्नेछ । वित्तिय संस्थाबाट सहयोग मिल्नेछ । स्वादिष्ट भोजन पाईनेछ । प्रेममा सफलता मिल्नेछ ।


Views: 33

सम्बन्धित सामग्री:

आजको राशिफल

: Tuesday, 07 August, 2018 (10:09:27 AM)

आजको राशिफल

: Monday, 06 August, 2018 (10:18:05 AM)

आजको राशिफल

: Thursday, 02 August, 2018 (10:20:12 AM)