22nd February | 2018 | Thursday | 2:50:13 AM

तस्बीरमा हेर्नुस यसरी बनायो बाढीले बेहाल

  POSTED ON : Sunday, 13 August, 2017 (2:16:46 PM)

तस्बीरमा हेर्नुस यसरी बनायो बाढीले बेहाल

काठमाडौं । शुक्रबार रातभरि परेको अबिरल वर्षाका कारण बाढीले पूर्व–पश्चिम सडकखण्डअन्तर्गत कोहलपुर–कुसुम क्षेत्रमा पर्ने गन्धैली नालाको पुल बगाउँदा यातायात अवरुद्ध भएकोले उद्दार गर्दै प्रहरी । कोहलपुर–लमही सडक खण्डअन्तर्गत बाँकेको गुन्दली खोलाको पुल भत्किएर सडक अवरुद्ध बन्दै । तस्बीरः प्रदीपराज वन्त, रासस





सम्बन्धित सामग्री:

पुन र आले मारिए

: Wednesday, 21 February, 2018 (11:28:19 AM)