22nd July | 2018 | Sunday | 10:40:43 PM

बाढीले पुल क्षतिग्रस्त भएपछि....

  POSTED ON : Sunday, 13 August, 2017 (4:44:24 PM)

बाढीले पुल क्षतिग्रस्त भएपछि....

महोत्तरी ।  चार दिनदेखिको अविरल वर्षाका कारण पूर्व–पश्चिम राजमार्गअन्तर्गत महोत्तरीको माइस्थानस्थित जंगा खोला पुल क्षतिग्रस्त भएपछि पल्टिएको मालवाहक ट्रक । राजमार्गमा सवारीसाधन आवागमन बन्द भएको छ । तस्बीरः अजय शाह, महोत्तरी, रासस