19th August | 2018 | Sunday | 9:13:18 PM

गायक पाख्रिनको हृदयघातबाट निधन

  POSTED ON : Tuesday, 21 November, 2017 (5:43:40 PM)

गायक पाख्रिनको हृदयघातबाट निधन

हिमालय टाइम्स । कार्यक्रम सुरु हुनु अघि दुई वटा गीत गाएका जनवादी गायक खुसीराम पाख्रिनको निधन भएको छ ।

चुनावी सभामा ह्दयघात भई ढल्न पुगेका पाख्रिनको नारायणी सामुदायिक अस्पतालमा उपचारकै क्रममा निधन भएको हो ।

चितवनको भरतपुरमा वाम गठबन्धनको चुनावी सभामा कार्यक्रम चलि रहेको बेलामा हृदयघात भएको थियो ।