26th April | 2018 | Thursday | 3:02:47 AM

फोटोमा : गाँजा खेती नष्ट गर्दै प्रहरी

  POSTED ON : Saturday, 06 January, 2018 (4:54:13 PM)

फोटोमा : गाँजा खेती नष्ट गर्दै प्रहरी

काठमाडौं । चितवनको विकट क्षेत्र परेवाकोटमा गाँजा खेती प्रहरीले नष्ट गरेका छन् । शुक्रबार खटिएको प्रहरी टोलीले यहाँको ६ बिगाहामा लगाएको गाँजा नष्ट गरेको छ । तस्बिर ः सौजन्य–चितवन प्रहरी, रासस