26th April | 2018 | Thursday | 3:01:46 AM

बमको छर्राले अपाङ्ग बनेका सुनारको अपिल

  POSTED ON : Saturday, 06 January, 2018 (5:06:18 PM)

बमको छर्राले अपाङ्ग बनेका सुनारको अपिल

हिमालय टाइम्स । बमको छर्राले दुबै आँखा गुमाएका नरप्रसाद सुनारले उपचारका लागि सहयोगको अपिल गरेका छन् । उनको एउटा हात समेत बमको छर्राले चुडिएको थियो । 

बेनी नगरपालिका–२ भकुण्डेकासुनारले एउटा आँखाको उपचार गर्न सहयोगको याचना गर्दै आएका छन् । 

तस्बिरः कमल खत्री, म्याग्दी, रासस