19th January | 2018 | Friday | 11:01:42 AM

सडक निर्माणका लागि श्रमदान गदै महिला तथा बालबालिका

  POSTED ON : 2018-01-06 10:14:13

सडक निर्माणका लागि श्रमदान गदै महिला तथा बालबालिका

हिमालय टाइम्स । स्थानीय महिला देखि बालबालिका समेत आफ्नो गाउँको सडक निर्माणमा जुटेका छन् । उनिहरु घरायसी औजार लिएर सडक निर्माणका लागि निस्किएका छन् ।

कञ्चनपुरको नौखरीका बासिन्दा सडक मर्मतका लागि श्रमदान गर्दै । 

तस्बिर : राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर, रासस