13th December | 2018 | Thursday | 1:02:17 PM

तस्बिरमा – बतासेमा गरिएको प्याराग्लाईडिङ परीक्षण

  POSTED ON : Thursday, 11 January, 2018 (7:02:55 PM)

तस्बिरमा – बतासेमा गरिएको प्याराग्लाईडिङ परीक्षण

काठमाडौं  । खोटाङको दिप्रुङ गाउँपालिकामा प्याराग्लाइडिङको सफल परिक्षण गरिएको छ । पर्यटन प्रवर्धन गर्दै गाउँमा स्वरोजगारको वाताबरण निर्माण गर्नका लागि दिप्रुङ गाउँपालिकाले मंगलबार बतासेको भीरचुङ्माडाँडाबाट प्याराग्लाइडिङको सफल परीक्षण गरेको हो ।

भीरचुङ्माडाँडाबाट उँडेको प्याराग्लाइडर बतासेकै सुनकोसी किनारमा रहेको सानो भँडारेघाटमा झार्नेगरी प्याराग्लाइडिङको सफल परिक्षण गरिएको दिप्रुङ गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले बताए ।

फोटो : चिसाङ शेर्पा






Views: 125