25th May | 2018 | Friday | 9:28:07 PM

खग्रास चन्द्र ग्रहण लाईभ हेर्नुहोस्

  POSTED ON : Wednesday, 31 January, 2018 (7:06:47 PM)

खग्रास चन्द्र ग्रहण लाईभ हेर्नुहोस्

हिमालय टाइम्स । अहिले अकाशमा खग्रास चन्द्रग्रहण लागि रहेको छ । साँझ ५ बजेर ३३ मिनेटमा सुरु भई राति ८ बजेर ५६ मिनेटमा सकिने खग्रास चन्द्रग्रहण अवलोकन गर्न चाहनेहरुले निर्धक्क हेर्न सक्ने छन् । 

वैज्ञानिकहरुका अनुसार चन्द्रग्रहण हेर्दा कुनै हानी नोक्सानी हुँदैन । हर्नहोस् खग्रास चन्द्रग्रहण ।