24th April | 2018 | Tuesday | 5:17:01 PM

खाल्डोमा डुबेर बालकको मृत्यु

  POSTED ON : Sunday, 15 April, 2018 (9:12:55 PM)

खाल्डोमा डुबेर बालकको मृत्यु

विराटनगर । मोरङको रतुवामाई नगरपालिका–२ मा आज खाल्डोमा जमेको पानीमा डुबेर छ वर्षीय बालक आवेदसिंह गनगाईको मृत्यु भएको छ । 

घर नजिकैको खाल्डोमा खेल्न निस्केका उनलाई स्थानीयवासीले खाल्डोमा डुबेको देखेपछि उपचारका लागि झुर्कियास्थित स्वास्थ्य केन्द्रमा पु¥याइएको प्रदेश प्रहरी कार्यालय, विराटनगरले जनाएको छ । उनलाई चिकित्सकले मृत घोषित गरेको थियो । 

रासस