19th October | 2018 | Friday | 10:01:22 AM

फोटो फिचरमा हुम्लाको बाहुनखर्कमा भएको दुर्घटनाग्रस्त विमान

  POSTED ON : Wednesday, 16 May, 2018 (8:08:50 PM)

फोटो फिचरमा हुम्लाको बाहुनखर्कमा भएको दुर्घटनाग्रस्त विमान

काठमाडौं । हुम्लाको सिमीकोटका लागि आज बिहान ६ः१६ बजे उडेको मकालु एयरको कार्गो विमान हुम्लाको खार्बुनाथ गाउँपालिकाको बाहुनखर्कमा दुर्घटना भएको थियो ।

विमानमा सवार चालक दलका दुई सदस्यको निधन भएको थियो ।

विमान सुर्खेतबाट हुम्लाको सिमिकोटका लागि बुधबार बिहान उडेको थियो । 

तस्बिर : सौजन्य–नेपाली सेना, रासस






Views: 5