25th June | 2018 | Monday | 9:35:26 PM

आरके ज्वेलर्समा विशेष अनुसन्धान टोलीको छापा

  POSTED ON : Monday, 11 June, 2018 (7:43:16 PM)

आरके ज्वेलर्समा विशेष अनुसन्धान टोलीको छापा

हिमालय टाइम्स काठमाडौँ । सुन तस्करी प्रकरणमा अभियुक्त रहेका राजेन्द्रकुमार शाक्यको आरके ज्वेलर्सको दरबारमार्ग र न्युरोडस्थित सुन पसलमा प्रहरीले आज छापा मारेको छ । 

विशेष अनुसन्धान टोलीको निर्देशनमा सोमबार दिउँसो प्रहरीले छापा मारेको हो । 

छापा मार्ने टोलीमा विशेष अनुसन्धान समितिसहित कर कार्यालय, आपूर्ति व्यवस्थापन विभाग, सुनचाँदी व्यवसायी महासंघका प्रतिनिधि तथा वडाका जनप्रतिनिधिको सहभागिता थियो । 

यसअघि शुक्रबार प्रहरीले हालसम्म तस्करी भएको भनिएको सुनका मुख्य लगानीकर्ता मानिएका मोहनकुमार अग्रवालको अनामनगर स्थित घरमा छापा मारेको थियो ।


सम्बन्धित सामग्री:

बालिका बलात्कृत

: Monday, 25 June, 2018 (4:37:19 PM)