17th October | 2018 | Wednesday | 9:45:40 PM

पोखरीमा डुबेर बालकको मृत्यु

  POSTED ON : Tuesday, 09 October, 2018 (8:17:11 PM)

पोखरीमा डुबेर बालकको मृत्यु

लहान । पोखरीमा डुबेर सिरहाको नवराजपुर गाउँपालिका– ४ मा आज एक बालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा नवराज गाउँपालिका– ४ निवासी जीतेन्द्र यादवको तीन वर्षीय छोरा सुन्दरकुमार यादव रहेको प्रहरीले जनाएको छ । घर नजिकैको पोखरीको डिलमा खेल्ने क्रममा डुबेर बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।


Views: 49