25th April | 2019 | Thursday | 8:24:45 AM

साठे ३३ किलो सुन प्रकरणका आरोपी खड्का पक्राउ

हिमालय टाइम्स   POSTED ON : माघ २२, २०७५ (१०:४५ AM)

साठे ३३ किलो सुन प्रकरणका आरोपी खड्का पक्राउ

 काठमाडौं । साढे ३३ किलो सुन प्रकरणका आरोपी हरि खड्का युएईबाट पक्राउ परेका छन् । 

करिव एक दशकदेखि दुवई बस्दै आएका खड्काले नेपालमा रहेका सुन व्यवसायीसँग मिलेर दूबईबाट सुन पठाउने काम गर्दै आएको खुलेको थियो ।

खड्काविरुद्ध इन्टरपोलले नोटिस जारी गरेको अवस्थामा युएईबाट पक्राउ गरेको हो । उनलाई नेपाल ल्याइने तयारी छ ।

खड्कासहित प्रकरणमा संलग्न १२ जनाविरुद्ध अन्तर्रा्ष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मा रेड नोटिस जारी भएको थियो ।


Views: 91

सम्बन्धित सामग्री:

शैक्षिक अभियान

: बैशाख ११, २०७६ (२:०९ PM)