24th April | 2019 | Wednesday | 9:53:17 PM

जुडशीतल पर्व विभिन्न कार्यक्रमसहित मनाइँदै

  POSTED ON : बैशाख २, २०७६ (१:२९ PM)

जुडशीतल पर्व विभिन्न कार्यक्रमसहित मनाइँदै

हिमालय टाइम्स । मिथिलाञ्चलमा आज सोमबार जुडशीतल पर्व मनाइँदै छ । मिथिलाञ्चलमा यस पर्वलाई विशिष्ट कृषि संस्कृति मानिएको छ । आफ्नो मौलिक पर्व जोगाउन जनकपुरधामलगायत मिथिलाञ्चल क्षेत्रमा जुडशीतल पर्व विभिन्न कार्यक्रमसहित मनाइँदै छ । आपसमा हिलो खेलेर मनाइने जुडशीतल आधुनिकतासँगै परिवर्तित स्वरूपमा मनाइन थालिएको छ । 

‘सेभ हिस्टोरिकल जनकपुर’को अगुवाइमा सोमवार बिहान जनकपुरस्थित गंगासागरको पश्चिम घाटमा जुडशीतल मनाइएको छ । ठूलाबडा, मान्यजनले आफूभन्दा कान्छालाई शिरमा पानी छर्केर मुखमा माटो दलेको दृश्य हेर्न गंगासागरमा सर्वसाधारणको भीड नै लागेको थियो । तस्वीर ः अजयकुमार साह, रासस, धनुषा


Views: 48

सम्बन्धित सामग्री:

शैक्षिक अभियान

: बैशाख ११, २०७६ (२:०९ PM)