22nd May | 2019 | Wednesday | 3:28:13 AM

समाजसेवी खड्का

  POSTED ON : बैशाख १३, २०७६ (११:४८ AM)

समाजसेवी खड्का

गर्मी मौसममा  दाङ तुलसीपुरका समाजसेवी टेकराम खड्काले तुलसीपुरस्थित बिपी चोकमा आफ्नो निजी खर्चमा सर्वसाधारणलाई निःशुल्क पानी वितरण गर्ने गरेका छन् । 

दस वर्षदेखि सर्वसाधारणलाई  निःशुल्क पानी वितरण गर्दै आएको र अहिले पनि गर्मी मौसममा दैनिक २५ सय लिटर पानी  वितरण हुने खड्का बताउँछन् ।

 तस्वीर ः बालाराम खड्का, रासस, तुलसीपुर

Views: 65