31st May | 2020 | Sunday | 6:28:33 PM

चावहिल–जोरपाटी सडक खण्ड कालो पत्रे

हिमालय टाइम्स   POSTED ON : जेठ १, २०७६ (५:०७ PM)

चावहिल–जोरपाटी सडक खण्ड कालो पत्रे

 काठमाडौं । चावहिल जोरपाटी सडक खण्डको टुसाल बौद्ध खण्डमा सडक कालो पत्रे गर्दै । सडक कालो पत्रेको माग गर्दै स्थानीय, व्यावसायीहरुले बैशाख २६ गते सडक अवरोध गरी आन्दोलन गरेका थिए । 

आन्दोलकारी र निर्माण कम्पनीबीच तत्काल कालो पत्रे गर्ने सहमति भए पछि आन्दोलन स्थगित भएको थियो ।


Views: 222