19th October | 2019 | Saturday | 9:01:41 AM

पुर्वी नेपालमा भारी बर्षा

  POSTED ON : असार २६, २०७६ (३:४३ PM)

पुर्वी नेपालमा भारी बर्षा

विराटनगर । दुई दिनदेखिको अभिरल बर्षाले पूर्वी नेपाल जलमग्न भएको छ । 

बुधबारदेखि पुर्वका झापा मोरङलगायतका जिल्लामा भारी बर्षा भएको छ । 

बर्षाकै कारण प्रादेशिक अस्पताल परिसरमा बाढी पसेको छ । बाढी पसेर डुबान भएको क्षेत्र विराटनगरस्थित प्रादेशिक अस्पताल परिसरमा आवतजावतमा समेत समस्या भएको छ ।


  तस्बिरः मनोज दाहाल


Views: 57