15th September | 2019 | Sunday | 8:43:21 PM

सामूहिक कुमारी पूजा

  POSTED ON : भदौ २५, २०७६ (५:०६ PM)

सामूहिक कुमारी पूजा

काठमाडौं । काठमाडौंको हनुमानढोकामा बुधबार सामूहिक कुमारी पूजा गरिएको छ ।

इन्द्रजात्राको अवसर पारेर हनुमानढोकामा हरेक वर्ष सामूहिक कुमारी पूजा गरिँदै आएको छ  ।

कुमारी पूजा गर्नाले सुख, शान्ति र समृद्धि हुने विश्वास रहेको छ ।


Views: 43