15th September | 2019 | Sunday | 7:52:57 PM

सिस्नो खोस्ने पर्व

  POSTED ON : भदौ २५, २०७६ (६:०३ PM)

सिस्नो खोस्ने पर्व

बागलुङ । बागलुङको ताराखोला गाउँपालिका–४ तारागाउँमा मनाइने ‘भदोरै सिस्नो खोस्ने पर्व’ मा सुँगुरको साँप्रा बाँधिएको सिस्नोको मुठा खोसाखोस गर्दै मगर समुदायका अविवाहित युवायुवती । पर्वले कुल पितृको उद्धार हुने, गाउँको भलो हुने, रोगव्याधी नलाग्ने, अन्नबाली सप्रने जनविश्वास छ ।


 तस्वीर : रामबहादुर थापा

Views: 49