13th December | 2019 | Friday | 4:23:51 PM

दुरुस्त कृतिम हात लगाएका दर्जी

  POSTED ON : मंसिर १६, २०७६ (५:३३ PM)

दुरुस्त कृतिम हात लगाएका दर्जी

झापा । अर्जुनधारा जलेश्वरधाममा आयोजित निःशुल्क हातखुट्टा प्रत्यारोपण शिविरमा दुरुस्त हात लगाउन पाएपछि खुशी हुँदै मोरङ, पथरी–३ का १९ वर्षीय चन्द्र दर्जी । मङ्सिर १३ देखि भारत कोलकातास्थित महावीर सेवा सदनको सहयोगमा सञ्चालित शिविर मङ्सिर २० गतेसम्म चल्नेछ ।


 तस्वीरः चन्द्रकला भण्डारी/रासस


Views: 77