3rd July | 2020 | Friday | 4:27:58 AM

ठूलो मात्रामा काठ बरामद

  POSTED ON : पुष २९, २०७६ (६:०४ PM)

ठूलो मात्रामा काठ बरामद

राजापुर । बर्दियाको गुलरिया नगरपालिका–९ मथुराहरद्वारस्थित घरमा लुकाइछिपाई राखेको अवस्थामा प्रहरी टोलीले ठूलो मात्रामा अवैध काठ बरामद गरेको छ । गुलरिया–९ बस्ने ४० वर्षीय देशराज कुर्मीलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले जानकारी दिए ।

साल जातको काठ गोलिया सात, सिसम जातको काठ गोलिया तीन, सागुन जातको काठ नौ थान र अभियुक्त आवश्यक कार्यवाहीका लागि जिल्ला वन कार्यालय गुलरिया बर्दियामा पठाइएको बास्तोलाले बताए ।


Views: 134