10th April | 2020 | Friday | 6:03:13 PM

मुख्यमन्त्री शेरधन राई आफ्नो पति भएको भन्दै एक महिलाद्वारा मुद्दा दर्ता

  POSTED ON : फाल्गुन १६, २०७६ (६:४६ PM)

मुख्यमन्त्री शेरधन राई आफ्नो पति भएको भन्दै एक महिलाद्वारा मुद्दा दर्ता

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई आफ्नो पति भएको भन्दै एक महिलाले अंश मुद्दा दायर गरेकी छिन् । 

दोलखाकी बालिका खड्काले आज काठमाडौं जिल्ला अदालतमा ’नाता कायम गरि अंश दिलाई पाऊँ’ भनि मुद्दा दायर गरेकी हुन् ।

खड्काले आफूलाई मुख्यमन्त्री राईले शारीरिक यातना दिएको तथा यौन दुर्व्यवहार गरी घरेलु हिंसा गरेको आरोप लगाएकी छिन् ।

उनले आफू राईसँग ७१ सालदेखि सँगै रहेको बताएकी छिन् ।


Views: 90