3rd June | 2020 | Wednesday | 9:59:08 AM

नेपालमा थप तीनजनामा कोरोना संक्रमण

हिमालय टाइम्स   POSTED ON : चैत्र २२, २०७६ (२:२४ PM)

नेपालमा थप तीनजनामा कोरोना संक्रमण

काठमाडौं । नेपालमा थप तीनजनामा कोरोना संक्रमण भेटिएको छ । संक्रमित मध्ये २ जना भारतबाट फर्केका हुन् भने अर्की महिला यसअघि चैत १४ मा फेला परेका संक्रमितका आफन्त हुन् । योसँगै स्थानीयमा  सरेकोे पहिलो संक्रमण हो । यो सँगै नेपालमा संक्रमितको संख्या ९ पुगेको छ ।

Views: 115