8th July | 2020 | Wednesday | 7:00:23 AM

थप १ सय ७० जनामा कोरोना पुष्टी

हिमालय टाइम्स   POSTED ON : जेठ १६, २०७७ (४:३३ PM)

थप १ सय ७० जनामा कोरोना पुष्टी

काठमाडौं । नेपालमा थप १ सय ७० जनामा कोरोना पुष्टी भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १२ सय १२ पुगेको छ । यसमध्ये २०६ जना निको भएर डिस्चार्ज भएका छन् भने ६ जनाको मृत्यु भइसकेको छ ।

Views: 117