8th July | 2020 | Wednesday | 6:56:56 AM

संक्रमितको संख्या २ हजारबढी, आज २ सय ८८ जना थपिए

रासस   POSTED ON : जेठ २०, २०७७ (४:४१ PM)

संक्रमितको संख्या २ हजारबढी, आज २ सय ८८ जना थपिए

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ९९ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाए अनुसार आज मात्रै २ सय ८८ जना थपिएका छन् ।  संक्रमितमध्ये मध्ये १ हजार ९ सय ५९ पुरुष र १५० महिला रहेका छन् ।  

Views: 117