18th February | 2018 | Sunday | 4:56:19 AM

धोबीखोलाको पानी पिउनयोग्य बनाइने

: Monday, 01 January, 2018 (1:30:57 PM)

काठमाडौँ । नवनिर्वा्चित प्रदेशसभा सदस्य कुसुमकुमार कार्कीले रुद्रमती अर्थात् धोबीखोलाको पानी पिउन र नुहाउनयोग्य बनाउन...

खोटाङमा रुमनपाको शिक्षा नियमावली निर्माण सुरु

: Monday, 01 January, 2018 (12:50:01 PM)

चिसाङ शेर्पा खोटाङ । खोटाङको रुपाकोट मझुवागढी नगरपालिकाले नगर शिक्षा नियमावली बनाउन थालेको छ । शिक्षा...

कांग्रेस कार्यकर्तामाथि खुकुरी प्रहार

: Monday, 01 January, 2018 (12:13:16 PM)

रूपन्देही (हिटा) । बुटवलको रामनगरमा नेपाली कांग्रेसका कार्यकर्तामाथि खुकुरी प्रहार भएको छ । नेपाल तरुण...

आज पाँचौँ राष्ट्रिय टोपी दिवस : ¥याली र विविध कार्यक्रम

: Monday, 01 January, 2018 (12:00:17 PM)

काठमाडाँै । ‘नेपाली टोपी नेपाली पहिचान यही हो हाम्रो राष्ट्रिय अभियान’ भन्ने मूल नाराका साथ...

चिर्पट हानेर श्रीमान्को हत्या

: Sunday, 31 December, 2017 (5:19:13 PM)

गोरखा । भीमसेन गाउँपालिका–८ बोर्लाङमा चिर्पट प्रहारबाट एक जनाको हत्या भएको छ । चिर्पटले टाउकामा प्रहार...

बलात्कार अभियोगमा १७ वर्षीय युवक पक्राउ

: Thursday, 28 December, 2017 (6:04:09 PM)

त्रिशूली । विदुर नगरपालिका वडा नं १ त्रिशूली बस्ने एक युवकलाई किशोरी बलात्कारको आरोपमा पक्राउ...

दिप्रुङ गाउँपालिकाको केन्द्र याङशोलाटार

चिसाङ शेर्पा : Thursday, 28 December, 2017 (5:43:53 PM)

हिमालय टाइम्स । खोटाङको दिप्रुङ गाउँपालिकाको केन्द्र र नामको विवाद निर्वाचनबाट टुंगो लागेको छ ।...

भूकम्पको धक्का महसुस

: Thursday, 28 December, 2017 (5:36:12 PM)

बैतडी । बैतडी र दार्चुलामा आज अपराह्न भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्प मापन केन्द्र...

रानीपोखरी मल्लकालीन शैली, स्वरुपमै निर्माण गरिने

: Thursday, 28 December, 2017 (4:55:34 PM)

काठमाडौँ । विवादका रुपमा रहेको रानीपोखरी पुनः निर्माण अब प्रताप मल्लकालीन शैली, स्वरुपअनुसार नै निर्माण...

महिला ट्राफिक प्रहरीका सास्ती

बिनु लुइँटेल : Thursday, 28 December, 2017 (3:43:18 PM)

काठमाडौं । महिलालाई महिनावारी हुँदा आराम गर्न, प्रशस्त पानी र पोसिलो खानेकुरा खान चिकित्सकले सुझाव...

रानीपोखरी पुनःनिर्माणको काम अघि बढ्न सकेन

: Wednesday, 27 December, 2017 (7:10:40 PM)

काठमाडौँ । आपसी विवादपछि काठमाडौँ महानगरपालिकाले रानीपोखरी पुनःनिर्माणको काम मंगलबारदेखि अघि बढाउन सकेको छैन । विवादको...

समाचारप्रति कुनै गुनासो भए काउन्सिलसँग समन्वय गर्न आग्रह

: Wednesday, 27 December, 2017 (6:40:52 PM)

काठमाडाँै । प्रेस काउन्सिल नेपालले आम सञ्चारमाध्यमबाट प्रकाशित समाचरका विषयमा गुनासो भए काउन्सिलसँग समन्वय गर्न...

कैदी बढ्दै, कारागार जीर्ण

बिनु लुइँटेल : Wednesday, 27 December, 2017 (3:15:47 PM)

काठमाडौं । नेपालका कारागारको क्षमता १५ हजार कैदीबन्दी राख्न सकिने भए पनि हाल देशभर १९...

टिपरको ठक्करबाट बालकको मृत्यु

: Tuesday, 26 December, 2017 (7:07:09 PM)

सिमरा । बारामा ना ३ ख ९२९७ नम्बरको टिपरको ठक्करबाट आज एक बालकको मृत्यु भएको...

पश्चिमी वायु सक्रिय : हिमपातको सम्भावना

: Tuesday, 26 December, 2017 (7:02:47 PM)

काठमाडौँ । केही दिनयता देखापरेको पश्चिमी वायु पुनः सक्रिय हुने हुँदा हिमाली भेगमा हिमपातको सम्भावना...