Date:2017/08/22 |Tuesday

बूढानीलकण्ठमा महिला हत्यामा संलग्न पक्राउ

Posted on August 18, 2017 | views: 26

काठमाडौँ । साउन १२ गते बूढानीलकण्ठ नगरपालिका–१ तौलुङस्थित एक महिलाको हत्या गरी घरमा रहेको सुन, चाँदी लगायतका गहना लुट्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । छोरी गीता ढकालको घरमा बस्ने रसुवाको उत्तरग...

Read More

किन आएको थियो रुसी विमान नेपालमा ?

Posted on August 18, 2017 | views: 25

काठमाडौँ। नेपालको उच्च मौसमी अध्ययन गर्न काठमाडौँ आएको रुसी विमान स्वदेश फर्किएको छ । एसियन मौसमी प्रणालीबारे अध्ययन गर्न एक महिनाअघि काठमाडौँ आएको विमान तीन दिनअघि स्वदेश फर्किएको थियो । रुसी महासंघल...

Read More

अब व्यक्तिगत घरायसी लिखत कागज पनि अभिलेखालयमा राखिने

Posted on August 18, 2017 | views: 18

काठमाडौँ। राष्ट्रिय अभिलेखालयले राष्ट्रिय महत्वका व्यक्तिगत वा संघ संस्थाका घरायसी लिखत कागज पनि संकलन गर्ने तयारी थालेको छ। अभिलेखालयका प्रमुख सौभाग्य प्रधानाङ्गले पुराना घरायसी लिखित कागजातले राष्ट्...

Read More

पुनः सर्वेक्षणका लागि १४ जिल्लामा खटिए इञ्जिनियर

Posted on August 18, 2017 | views: 30

काठमाडौँ । भूकम्प अति प्रभावित १४ जिल्लामा छुट तथा पुनः सर्वेक्षणका लागि ३३२ इन्जिनियरले काम सुरु गरेका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका अनुसार अतिप्रभावित १४ जिल्लामा खटिने इन्जिनियरलाई तीन सम...

Read More

धुर्मुसले ६ महिनादेखि थलिएकी रत्नेदेवीको यसरी गरे उद्दार

Posted on August 17, 2017 | views: 35

काठमाडौं । कलाकार सिताराम कट्टेल (धुर्मुस) ले ६ महिनादेखि थलिएकी रत्नेदेवी माझीलाई अस्पताल पुर्याएर उद्धार गरेका छन्। तराई डुबेपछि राहात र उद्धारका लागि सर्लाही पुगेका उनले जीवन मरणको दोसाँधमा रहेकी ल...

Read More

बाढीका कारण झापामा एक अर्ब भन्दा बढीको नोक्सानी

Posted on August 17, 2017 | views: 24

भद्रपुर । हालै आएको बाढीका कारण झापामा कृषि क्षेत्रमा एक अर्ब छ करोड ८८ लाख ५५ हजार बराबरको नोक्सानी भएको छ। धानबालीतर्फ ८८ करोड ५५ लाख, माछापालनतर्फ पाँच करोड ६८ लाख ७५ हजार, रबरखेतीतर्फ चार लाख ८० ह...

Read More

कीर्तिपुरमा ‘बाघभैरव जात्रा’ सुरु

Posted on August 17, 2017 | views: 19

काठमाडौँ। काठमाडौँको दक्षिण भेगस्थित कीर्तिपुरमा ‘बाघभैरव जात्रा’ सुरु भएको छ। प्रत्येक वर्ष भदौ १ गते (सिंह सक्रान्ति) का तिथिमा हुने जात्रामा सहभागी हुन काठमाडौँ तथा आसपास क्षेत्रका भक्तजनको घुईँचो ...

Read More

विराटनगर विमानस्थलको लेदो हटाउन सेना परिचालन

Posted on August 17, 2017 | views: 24

विराटनगर। विराटनगर विमानस्थल भदौ ३ गतेदेखि पूर्ववतरुपमा सुचारु हुने भएको छ। साउन २७ र २८ गते बाढीको पानीले गर्दा विमानस्थल डुबानमा परेपछि विमान सेवा अवरुद्ध भएको थियो। विराटनगर विमानस्थलमा जमेको हिलो ...

Read More

प्रहरी नायब उपरीक्षकहरुको सरुवा

Posted on August 17, 2017 | views: 52

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले ठूलो संख्यामा प्रहरी नायब उपरीक्षकहरुको सरुवा गरेको छ।                              पूरा...

Read More

११० जनाविरुद्व मापसे कारबाही

Posted on August 17, 2017 | views: 23

उदयपुर । आर्थिक वर्ष २०७३/०७४ अन्तर्गत असार मसान्तसम्म उदयपुरमा ट्राफिक प्रहरीले एक सय १० जनाविरुद्व मादक पदार्थ सेवन (मापसे) कारबाही चलाएको छ । ट्राफिक नियमविपरीत मादक पदार्थ सेवन गरी सडकमा जथाभावी स...

Read More

बझाङ सदरमुकाम उच्च जोखिममा

Posted on August 17, 2017 | views: 108

बझाङ । अविरिल वर्षासँगै सेती नदी र बाउली खोलामा आएको बाढीले धार परिर्वतन गर्न थालेपछि यतिखेर बझाङको सदरमुकाम चैनपुर बाढीको उच्च जाखिममा रहेको छ । चारैतिर नदीले घेरिएको बझाङ सदरमुकाम चैनपुरलगायत आसपास ...

Read More

५० भन्दा बढी पुलमा क्षति, एकसयभन्दा बढी जोखिममा, राजमार्ग अस्तव्यस्त

Posted on August 17, 2017 | views: 16

काठमाडौं । गत बिहीबार साँझदेखिको भारी वर्षासँगै आएको बाढीपहिरोले मुख्य राजमार्गका ५० वटाभन्दा बढी पुलमा क्षति भएको छ भने एक सयभन्दा बढी पुल जोखिममा परेका छन् । सडक विभागका अनुसार सडक तथा पुलमा भएको क्...

Read More

भीमसेनको सार्वधिक अग्लो मूर्ति !

Posted on August 17, 2017 | views: 13

हिमालय टाइम्स ललितपुर । एउटै ढुंगामा कुँदिएको सम्भवतः संसारकै अग्लो भीमसेनको मूर्ति ललितपुर महानगरपालिका–२७, सुनाकोठीस्थित बालकुमारी चौरमा बुधबार प्राणप्रतिष्ठा तथा अनावरण गरिएको छ । शक्ति र निष्ठाका ...

Read More

प्रचण्डद्वारा सप्तरीमा राहत बितरण, सर्लाहीमा निरीक्षण

Posted on August 16, 2017 | views: 26

हिमालय टाइम्स काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सप्तरी जिल्लाका ३०० भन्दा बढी बाढीपीडित घर परिवारलाई राहत बितरण गरेका छन्। बुधबार दिउसो गृहमन्त्री जनार्दन शर्मा र आ...

Read More

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा डा ढकाल

Posted on August 16, 2017 | views: 29

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा डा प्रदीप ढकाललाई नियुक्त गरेको छ ।  मन्त्री जीतेन्द्रनारायण देवले बुधबार मन्त्रिस्तरीय निर्णय ग...

Read More

पाचौँ भ्याली भ्यु डान्स स्टार सम्पन्न

Posted on August 16, 2017 | views: 24

काठमाडौं । काठमाडौँको मध्यवानेश्वरस्थित भ्याली भ्यु पाचौँ भ्याली भ्यु डान्स स्टार आयोजना गरेको छ ।  नृत्य प्रतियोगितामा कक्षा ५ देखि कक्षा ९ सम्मका १५ जना विद्यार्थीहरूले पाचौँ भ्याली भ्यु डान्स ...

Read More

बाढीपीडितलाई वीरगञ्जबाट हेलिकप्टरमार्फत राहत सामग्री ढुवानी सुरु

Posted on August 16, 2017 | views: 22

पर्सा । मध्य तराईका डुबान प्रभावित क्षेत्रका बासिन्दाका लागि राहत उपलब्ध गराउन वीरगंजबाट हेलिकप्टरमार्फत राहत सामग्री ढुवानी गर्न थालिएको छ। मध्य तराईका डुबान प्रभावित तीन जिल्लाका बाढीपीडितका लागि मं...

Read More

लुक्ला विमानस्थल ८ दिनदेखि अवरुद्ध हुँदा पर्यटक अलपत्र

Posted on August 16, 2017 | views: 20

सोलुखुम्बु । पर्यटकीय क्षेत्र लुक्लामा रहेको तेञ्जिङ हिलारी विमानस्थलमा मौसम खराबीका कारण आठ दिनदेखि उडान प्रभावित हुँदा पर्यटक रोकिएका छन्। बाक्लो हुस्सु तथा लगातारको वर्षाका कारण आठ दिनयता उडान हुन ...

Read More

पूर्वाञ्चलमा बाढीपहिरोबाट ४६ जनाको मृत्यु, १५ बेपत्ता

Posted on August 16, 2017 | views: 21

विराटनगर । पूर्वाञ्चलमा अविरल वर्षा र पहिरोका कारण ४६ जनाको मृत्यु भएको छ र १५ जना बेपत्ता भएका छन्। आज बिहानसम्ममा मोरङमा सबैभन्दा बढी १७ जनाको मृत्यु भएको छ भने सुनसरीमा १२ जना, झापामा ११ जना, सप्तर...

Read More

मनोज पुनका सहयोगी बुटवलमा पक्राउ

Posted on August 16, 2017 | views: 21

बुटवल ।  रुपन्देहीको देवदहका व्यवसायी दुर्गा तिवारीको हत्यामा संलग्न मनोज पुनलाई बैंकमार्फत रकम पठाउने एक जनालाई इलाका प्रहरी कार्यालय बुटवलले पक्राउ गरेको छ।मनोज पुनको सम्पर्कमा रही तीन वर्षदेखि...

Read More

पशुपति क्षेत्रमा चिनियाँ पर्यटक दोब्बर बढे

Posted on August 16, 2017 | views: 47

काठमाडौं । सांस्कृतिक र ऐतिहासिक महŒव बोकेको पशुपति मन्दिर भ्रमण गर्ने चिनियाँ पर्यटकको संख्या दोब्बर वृद्धि भएको छ । आर्थिक वर्ष २०७२÷७३ मा पशुपति क्षेत्र भ्रमण गर्ने विदेशीमध्ये चिनियाँ पर्यटक ३० प्...

Read More

जनकपुरका ६० प्रतिशत घर डुबानमा

Posted on August 16, 2017 | views: 21

जनकपुर । लगातारको वर्षाले जनकपुर उपमहानगरपालिकामा ६० प्रतिशत घर डुबानमा परेको स्थानीय प्रशासनको जानकारी दिएको छ । नगरभित्र ६० प्रतिशत भूभाग डुबानमा परेकोमा जनकपुर उपमहानगरपालिकाका वडा नं. १ मा सबैभन्द...

Read More

धनुषामा एक बालिकाको बलात्कारपछि हत्या

Posted on August 16, 2017 | views: 36

धनुषा । धनुषामा एक १२ वर्षीया बालिकाको बलात्कारपश्चात् हत्या गरिएको छ ।  जनकपुर उपमहानगरपालिका मुसहर बस्तीका कृष्णदेव साहकी १२ वर्षीया छोरी विविकाकुमारी साहको बलात्कारपछि हत्या भएको हो ।  पी...

Read More

बराललाई काम नगर्न/नगराउन सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश

Posted on August 16, 2017 | views: 21

काठमाडौँ । सर्वोच्च अदालतले प्रेस काउन्सिल नेपालको अध्यक्षमा भवानी बराललाई काम नगर्न÷नगराउन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश दीपकराज जाशी र तेजबहादुर केसीको संयुक्त इजलासले अध्यक्ष बराललाई काम नग...

Read More

मोरङ र सुनसरीमा विद्युत् सेवा पुनःसञ्चालन

Posted on August 16, 2017 | views: 18

विराटनगर । मोरङ र सुनसरीमा विगत पाँच दिनदेखि अवरुद्ध विद्युत् सेवा मंगलबाररातिदेखि पुनःसञ्चालन भएको छ ।  गत शुक्रबार राति अविरल वर्षा र बाढीको पानी सुनसरीस्थित विद्युत् सव–स्टेशनको परिसर र उपकरण ...

Read More



इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं