Date:2017/10/20 |Friday

सुपथ मूल्यका पसल सञ्चालनमा

Posted on September 01, 2017 | views: 44

काठमाडौँ । नजिकिँदै गरेका पर्व वडा दशैँ, तिहार तथा छठमा सहुलियत दरमा दैनिक उपभोगका वस्तु सहजरुपमा उपलब्ध गराउन सुपथ मूल्यका पसल सञ्चालनमा आएका छन् ।  आपूर्ति मन्त्रालयअन्तर्गतका चार निकाय साल्ट ट...

Read More

दशैंमा घर जाने यात्रुको लागि २२ गतेदेखि अग्रिम बुकिङ खुल्ला

Posted on September 01, 2017 | views: 128

हिमालय टाइम्स काठमाडौं । यातायात व्यवस्था विभागले दशैंमा घर जाने यात्रुकोलागि भदौ २२ गतेदेखि टिकटको लागि अग्रिम बुकिङ खुल्ला गर्ने भएको छ । लामो दुरीका लागि २२ गतेदेखि नै टिकट खुल्ला गरिने यातायात विभ...

Read More

वडा कार्यालयमा गुनासै गुनासा

Posted on September 01, 2017 | views: 34

वडा कार्यालयमा गुनासै गुनासा बिनु लुइँटेल  काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. ३ को कार्यालयमा लामो समयदेखि अल्झिएको घरजग्गा समस्या हालै छोटो समयमै समाधान भएकोमा खुसी देखिन्थिन् बसुन्धराकी र...

Read More

प्राधिकरणका कर्मचारीले दुःख दिए ११५१ मा फोन गर्नुस्

Posted on September 01, 2017 | views: 57

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण नोलाइट शाखाले ग्राहकको फोन नउठाउने र गुनासो सम्बोधन नगर्ने पुरानै चलन हो । समय बदलियो, राजनीति बदलियो, मुलुकको व्यवस्था बदलियो तर कर्मचारीको व्यवहार परिवर्तन भएको छ...

Read More

सामुदायिक विद्यालयमा राजनीति र भ्रष्टाचार मौलायो

Posted on August 31, 2017 | views: 75

रुपन्देही । सामुदायिक विद्यालयहरुमा हुने राजनीतिक भागवण्डा, नियुत्ती तथा शिक्षकहरुनै प्रत्यक्ष रुपमा राजनीतिकदलका एजेन्ट बन्दा भ्रष्टाचार मौलाएको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । विद्यालय व्यवस...

Read More

पन्ध्र किलो अवैध सुनसहित सातजना पक्राउ

Posted on August 31, 2017 | views: 53

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले अवैध १५ किलो सुन ओसारपसार कार्यमा संलग्न सात जनालाई पक्राउ गरेको छ ।  ब्यूरोबाट खटिएको टोलीले चीनको तिब्बतबाट रसुवाको केरुङ नाका र ...

Read More

तीनदिने अन्तर्राष्ट्रिय हिन्दू सम्मेलन पशुपतिमा

Posted on August 31, 2017 | views: 49

काठमाडौँ । सनातन संस्कृति समाज नेपालको आयोजनामा तीनदिने अन्तर्रा्ष्ट्रिय हिन्दू सम्मेलन आज पशुपति क्षेत्रमा शुरु भएको छ ।  सम्मेलनमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, अमेरिकाका गरी ३०० भन्दा बढीक...

Read More

श्रीमान बेपत्ता भएपछि श्रीमती विचल्ली

Posted on August 31, 2017 | views: 189

बझाङ । वैवाहिक बन्धनमा बाँधिएको चार वर्ष नपुग्दै श्रीमान बेपत्ता भएपछि यहाँकी एक महिला विचल्लीमा परेकी छन् । धनकुटा जिल्ला पाख्रीबास नगरपालिका ६ घर भई कामको सिलसिलामा हाल बझाङ सदरमुकाम चैनपुर बस्दै आए...

Read More

प्रहरीद्वारा घरेलु मदिरा बरामद

Posted on August 31, 2017 | views: 51

बझाङ । जिल्ला प्रहरी कार्यालय बझाङको टोलीले बुधबार सदरमुकाम चैनपुर बजारमा रहेका होटेलहरुबाट घरेलु मदिरा बरामद गरेको छ । प्रहरी टोलीले गोप्य रुपमा घरेलु मदिरा उत्पादन गर्ने होटेलहरुमा छापा मारेपछि भेटि...

Read More

भारतीय ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

Posted on August 31, 2017 | views: 146

रुपन्देही  । बुटवल मिलनचोकमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मोटरसाइकललाई  भारतीय नम्बरको ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार तानसेन नगरपालिका वडा ६ का  रुकबहादुर शारुको ...

Read More

सिलवाल मुद्दामा भदौ २७ गते निर्णय

Posted on August 31, 2017 | views: 51

काठमाडौँ । प्रहरी महानिरीक्षकमा बढुवासम्बन्धी विवादमा प्रहरी नायब महानिरीक्षक नवराज सिलवालले दायर गरेको रिट निवेदनमाथिको फैसला यही भदौ २७ गते हुनेछ ।  प्रधानन्यायाधीश गोपाल पराजुली त था न्यायाधीश...

Read More

आन्दोलनका कारण मालपोतको काम ठप्प

Posted on August 31, 2017 | views: 46

भक्तपुर । मालपोत कार्यालय भक्तपुरले मोठ र तामेली फाँटमा बिचौलियालाई प्रवेश निषेध गरेपछि त्यसको विरोधमा नेपाल लेखापढी कानून व्यवसायी एशोसिएसनले आन्दोलन शुरु गर्दा कार्यालयको काम ठप्प भएको छ ।  एशो...

Read More

नारायणगढ—मुग्लिन सडक पहिरोले अवरुद्ध

Posted on August 31, 2017 | views: 47

चितवन । नारायणगढ—मुग्लिन सडकखण्डका पाँच ठाउँमा पहिरो खसेपछि आज बिहानदेखि सडक अवरुद्ध भएको छ ।जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार जलबिरेमा दुई स्थानमा, कालीखोला, चा...

Read More

आइतबार सार्वजनिक विदा

Posted on August 30, 2017 | views: 87

हिमालय टाइम्स काठमाडौं । नेपाल सरकार गृह मन्त्रालयले भदौं १८ गते सार्वजनिक विदा दिने भएको छ ।  मन्त्रालयले एक सूचना जारी आईतवार सार्वजनिक बिदा दिने घोषणा गरेको हो । इस्लाम धर्मावलम्बीहरुले प्रत्य...

Read More

चावहिल मालपोतका १० कर्मचारीसहित ५४ जग्गाधनी विरुद्ध मुद्धा दर्ता

Posted on August 30, 2017 | views: 80

हिमालय टाइम्स । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय चावहिलका मालपोत अधिकृत सहित १० जना कर्मचारी उपर फर्जी स्रेस्ता कायम गरी जग्गा विक्रीवितरण गरेको भन्दै मुद्धा दर्ता गरेको छ । मालपोल क...

Read More

अबदेखि सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट

Posted on August 30, 2017 | views: 59

ललितपुर । यातायात व्यवस्था विभागले अबदेखि चार र तीन पाङ्ग्रे सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट राख्नुपर्ने प्रावधान ल्याएको छ ।  यातायात व्यवस्था विभाग बागमती शाखा एकान्तकुनामा आज आयोजित कार्यक्र...

Read More

छोराको कुटाइबाट आमाको मृत्यु

Posted on August 30, 2017 | views: 32

चितवन । भरतपुर महानगरपालिका–१५ मंगलपुरमा आज बिहान छोराको कुटाइबाट आमाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालयका अनुसार अन्दाजी ४५ बर्षिया सविता दरैलाई आफ्नै छोरा २० बर्षिय आशिष दरैले विहान करिव...

Read More

बाढीले कृषि क्षेत्रमा करोडौंको क्षति

Posted on August 30, 2017 | views: 43

विराटनगर । बाढीका कारण मोरङको कृषि क्षेत्रमा करिब रु ५६ करोड बराबरको क्षति भएको छ ।  गत साउन २७ र २८ गतेको अविरल वर्षापछि बाढी आउँदा जिल्लाको दुई हजार ५२० हेक्टरको धानबाली पुरिँदा रु २४ करोड २० ल...

Read More

बेपत्ताका परिवारलाई कहिले मिल्ला न्याय

Posted on August 30, 2017 | views: 48

काठमाडौं । लम्जुङकी लक्ष्मी भण्डारी आफ्ना बेपत्ता पारिएका श्रीमान् २०५८ सालमा बेपत्ता पारिए । श्रीमान्को निरन्तरको सम्झनाका कारण मानसिक तनावमा हुन्छिन् । यति लामो समयसम्म बेपत्ताको अवस्था नपाएका कारण ...

Read More

स्वास्थ्य चौकी भवन निर्माणको लागत २ करोड

Posted on August 30, 2017 | views: 51

रामपुर । पाल्पा पूर्वखोला गाउँपालिका बिरकोटमा स्वास्थ्य चौकी भवन निर्माण भएको छ ।नेपाल सरकार स्वास्थ्य मन्त्रालयको रु दुई करोड आठ लाख ७७ हजार ५५० को लागतमा निर्माण भएको सो स्वास्थ्य चौकी दुईतले २० कोठ...

Read More

पन्ध्र बुँदे घोषणापत्र जारी गर्दै पण्डितहरुको भेला सम्पन्न

Posted on August 29, 2017 | views: 853

हिमालय टाइम्स काठमाडौं । राष्ट्रिय धर्मसभा नेपालको आयोजनामा देशैभरका वरिष्ठ पण्डितहरूको दुई दिने भेला मंगलबार (आज) १५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।  भदौ १२ र १३ गते काठमाडौंमा भएको...

Read More

राजधानीमा कहाँ–कहाँ किन हुँदैछ विद्युत् कटौती ?

Posted on August 29, 2017 | views: 91

काठमाडौँ । काठमाडौँ उपत्यकाको सडक विस्तार तथा ट्राफिक व्यवस्थापनलाई सहयोग गर्न सडक किनारमा राखिएका पोल सार्नुपर्ने भएकाले नेपाल विद्युत् प्राधिकरणले आज केही स्थानमा विद्युत् कटौती गरेको छ ।प्राधिकरणका...

Read More

छोराको लोभले सन्तानको भीड !

Posted on August 29, 2017 | views: 54

पाल्पा । रम्भा गाउँपालिका–१, हुगीकी सुमित्रा विकलाई आफ्नो विवाहको सम्झना छैन ।माइतीले १३ वर्षको उमेरमा २८ वर्षीय नरबहादुर विकसँग सुमित्रा विकको विवाह गरिदिए । विवाहपछि नरबहादुर, श्रीमती, उनका ससुराका ...

Read More

फेरि गैँडा देखिएपछि टोली भारत प्रस्थान

Posted on August 29, 2017 | views: 59

रत्ननगर । बाढीले बगाएर भारत पु¥याएका छवटा गैँडाको उद्धार गरेर फर्किएको दुई दिन नबित्दै भारतमा फेरि गैँडा देखिएपछि चितवन राष्ट्रिय निकुञ्जको प्राविधिज्ञसहितको टोली मंगलबार बिहानै भारत प्रस्थान गरेको छ ...

Read More

गौरा पर्व नेपालीको विशिष्ट पहिचान : प्रधानमन्त्री

Posted on August 29, 2017 | views: 35

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको मध्य तथा सुदूर पश्चिम क्षेत्रमा विशेष रूपमा मनाइने महत्वपूर्ण सांस्कृतिक पर्व गौरा पर्वका अवसरमा आज स्वदेश तथा विदेशमा रहेकामा शुभकामना दिँदै यो पर्व...

Read More



इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं