Date:2017/08/22 |Tuesday

११ बर्षीया बालिका बलात्कार गर्ने युवक पक्राउ

Posted on July 18, 2017 | views: 50

हिमालय टाइम्स काठमाडौं । भोजपुरको अरुण गाउँपालिका ५ की ११ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक  युवकलाई प्रहरीले प्रक्राउ गरेको छ । बलात्कारको अभियोगमा २० वर्षीय दुर्गाबहादुर श्रेष्ठलाई प्रहरी...

Read More

शर्माविरुद्धको मुद्दामा सुनुवाइ भोलि हुने

Posted on July 18, 2017 | views: 51

काठमाडौँ । सर्वोच्च अदालतमा आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मालाई थुनामुक्त गर्न माग गर्दै दायर गरिएको रिटमाथि आज पनि बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ ।  सर्वोच्च अदाल...

Read More

अब भक्तपुरमै सवारीको परीक्षा

Posted on July 18, 2017 | views: 131

भक्तपुर । सवारी चालक अनुमति पत्रको प्रयोगात्मक अर्थात् सवारी साधन परीक्षा अब भक्तपुरमै यसै सातादेखि सञ्चालन हुने भएको छ ।  यातायात व्यवस्था कार्यालय भक्तपुरले मध्यपुरथिमि नगरपालिका– ९ राधेराधेस्थ...

Read More

प्राधिकरणलाई प्रश्नः खै जनतालाई अनुभूति हुने गरी काम भएको ?

Posted on July 18, 2017 | views: 45

काठमाडौँ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प अतिप्रभावित जिल्लाबाट आएका गुनासालाई सम्बोधन गर्न प्रविधिज्ञ पुनः खटाउने भएको छ ।  भूकम्पबाट क्षति भएका निजी घरको मापदण्ड निर्धारणका लागि प्रा...

Read More

काठको पुल भाँचिदा यसरी बगायो परियारलाई तस्बीरमा हेर्नुस्

Posted on July 18, 2017 | views: 44

जाजरकोट । जाजरकोटको त्रिवेणी नलगाड नगरपालिका वडा नं ३ मा काठको पुल भाँचिएर खोलाले बगाउँदा सोही स्थानका ४३ वर्षीय हुमबहादुर परियारको मृत्यु भएको छ।  टट्टा र बाँस्कोटीको बीचमा रहेको साङ्टखोलामा रहे...

Read More

मलेसियामा अलपत्र कामदार बढ्दै

Posted on July 18, 2017 | views: 36

काठमाडौं । वैदेशिक रोजगारीका लागि जाने नेपाली कामदार खाडी तथा अन्य मुलुकको तुलनामा मलेसियामा बढी अलपत्र पर्ने गरेका छन् । अवैध कामदार पनि धेरै मलेसियामै धेरै रहेको श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ...

Read More

खिम्तीमा बेपत्ता भएकाको अझै पत्तो लागेन

Posted on July 18, 2017 | views: 47

रामेछाप। रामेछापको लिखु गाउँपालिका–६ खिम्तीमा शनिबार राति आएको बाढी पहिरोमा परी बेपत्ता भएका तीनजनाको अझै पत्ता लागेको छैन ।  साविक खिम्ती र फर्पू गाविसको सिमाना भएर बग्ने छतिवने खोलामाथिको मोटरे...

Read More

बेनी–जोमसोम सडक पनि राति बन्द हुने

Posted on July 18, 2017 | views: 36

म्याग्दी । पहिरोको जोखिमका कारण बेनी–जोमसोम सडकमा रातको समयमा सवारी सञ्चालन बन्द गरिने भएको छ ।  पहिरोको जोखिम रहेको सडकमा भौतिक र मानवीय क्षति हुन सक्ने खतरालाई दृष्टिगत गरी रातको समयमा सवारी सञ...

Read More

पहिरो पन्छाएपछि अवरुद्ध मुग्लिन सडक सञ्चालनमा

Posted on July 18, 2017 | views: 36

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको जलवीरेमा आज बिहान खसेको पहिरो पन्छाएपछि सवारी आवागमन सञ्चालनमा आएको छ ।  जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारीअनुसार बिहान ४ः३० बजे खसेको पहिरो पन्छाएर ...

Read More

‘भ्याली भ्यू’ मा भानुजयन्ती भब्य रुपमा सम्पन्न

Posted on July 18, 2017 | views: 25

हिमालय टाइम्स काठमाडौं । २०४ औँ भानुजयन्तीको अवसर पारेर मध्य बानेश्वरस्थित भ्याली भ्यू इङ्ग्लिश स्कुलको आयोजनामा बाह्रौँ उपत्यकाव्यापी अन्तर माध्यमिक विद्यालयस्तरीय कविता प्रतियोगिता तथा स्रष्टा सम्मा...

Read More

सेतीनदीले बगाउँदा तीनजना बेपत्ता

Posted on July 18, 2017 | views: 40

पोखरा । पोखरा लेखनाथ महानगरपालिका–३३ स्थित पशुपतिघाटबाट सेतीनदीले बगाउँदा तीनजना मजदुर बेपत्ता भएका छन् ।  सोमबार साँझ नुहाउने क्रममा सेतीले बगाउँदा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संग...

Read More

जलविरेमा सुख्खा पहिरो, मुग्लिन सडक अवरुद्ध

Posted on July 18, 2017 | views: 35

चितवन । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत जलविरेमा खसेको पहिरोका कारण यातायात अवरुद्ध भएको छ ।  आज बिहान ४ बजे खसेको सुख्खा पहिरोका कारण यातायात अवरुद्ध भएको हो। अहिले पहिरो पन्छाउने काम ज...

Read More

आगामी असार मसान्तसम्म भूकम्प पीडितले अनुदान लिइसक्नुपर्ने

Posted on July 17, 2017 | views: 48

काठमाडौँ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले आगामी असार मसान्तभित्र निजी आवास पुनःनिर्माणका लागि अनुदान लिइसक्ने अन्तिम मिति तय गरेको छ ।  निर्देशक समितिको बैठकको निर्णयानुसार प्राधिकरणले समय सीम...

Read More

पहिलो सोमबार पशुपतिनाथमा सवा दुई लाख भक्तजन

Posted on July 17, 2017 | views: 44

काठमाडौँ । साउनको पहिलो सोमबार आज सवा दुई लाख भक्तजनले पशुपतिनाथ मन्दिरमा दर्शन गरेका छन् ।  साउनको पहिलो सोमबार परेकाले आज पशुपतिनाथ मन्दिरमा विशेष पूजा गराउने भक्तजन पनि बढेको पशुपति क्षेत्र वि...

Read More

बसको ठक्करबाट चालकको मृत्यु

Posted on July 17, 2017 | views: 36

उर्लाबारी । विराटनगर–५ स्थित कोशी राजमार्गमा सोमबार दिउँसो यात्रुबाहक बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।  दक्षिणबाट उतरतर्फ जाँदै गरेको मे १ ख २४६७ नम्बरको यात्रुबाहक बसले विपरीत दिशा...

Read More

छिटो र कम खर्चमा न्याय दिने प्रधानन्यायाधीश पराजुलीको प्रतिवद्धता

Posted on July 17, 2017 | views: 36

काठमाडौँ । नवनियुक्त प्रधानन्यायाधीश गोपाल पराजुलीले छिटो र कम खर्चमा न्याय दिने गरी आफूले काम गर्ने बताएका छन्।  राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ गराएलगत्तै सर्वोच्च अदालतम...

Read More

साउनको पहिलो सोमबार पशुपतिमा धर्मावलम्बी (फोटो फिचर)

Posted on July 17, 2017 | views: 84

हिमालय टाइम्स काठमाडौं । साउन महिनाको पहिलो सोमबार पशुपति मन्दिरमा दर्शनकालागी लागेको महिला श्रद्धालुको घुइचो लाग्ने गर्दछ ।  साउन महिनाको पहिलो सोमबार हिन्दू धर्मावलम्बीहरू शिव मन्दिरमा पूजा आर...

Read More

८४ वर्षीय वृद्धद्वारा बालिका बलात्कृत !

Posted on July 17, 2017 | views: 51

चरिकोट। दोलखाको भीमेश्वर नगरपालिका–७ का ८४ वर्षीय रघुनाथ सुवेदीले ६ वर्षीया नाबालिकालाई बलात्कार गरेको प्रहरीले बताएको छ ।  जिल्ला प्रहरी कार्यालय दोलखाले दिएको जानकारीअनुसार नाबालिकालाई ८४ वर्ष...

Read More

म्याग्दीका द्वन्द्वपीडितलाई साढे चार करोड राहत वितरण

Posted on July 17, 2017 | views: 38

म्याग्दी। म्याग्दीका द्वन्द्वपीडितलाई  साढे चार करोडभन्दा बढी राहत रकम वितरण गरिएको छ ।  जिल्ला प्रशासन कार्यालयमार्फत दशवर्षे द्वन्द्वका क्रममा ज्यान गुमाएका, बेपत्ता भएकाको आफन्त र विस्थाप...

Read More

तस्बीरमा हेर्नुस् रामेछापका बाढीपीडित

Posted on July 17, 2017 | views: 44

दोलखा। रामेछापको लिखु गाउँपालिका ६ खिम्तीस्थित छतिवन टोलमा शनिबार राति आएको बाढीबाट घाइते भएका सर्वसाधारणको घटनास्थलमा सामान्य उपचार गरिँदै । तस्बीरः गोकर्णप्रसाद भण्डारी, चरिकोट, रासस ...

Read More

आज साउनको पहिलो सोमबार, पशुपतिमा भक्तजनको भीड

Posted on July 17, 2017 | views: 47

काठमाडौँ। साउनको पहिलो सोमबार आज बिहानदेखि पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड लागेको छ ।  बिहान २ बजेदेखि भक्तजन लाममा बसे पनि सवा ३ बेजेपछि मात्र तीन ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषका निर्देश...

Read More

नक्कली डिआइजी पक्राउ

Posted on July 16, 2017 | views: 66

चरिकोट । आफूलाई प्रहरी नायब महानिरीक्षक (डिआइजी) भन्दै जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक कुमुद ढुङ्गेललाई फोन गर्ने एकजना व्यक्तिलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।  नक्कली प...

Read More

नेपाल एयरलाइन्सको अनलाइन बुकिङ्ग शुरु

Posted on July 16, 2017 | views: 168

काठमाडौँ । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले सेवालाई प्रभावकारी बनाउन आजदेखि अनलाइन बुकिङ्ग शुरु गरेको छ ।  अनलाइन बुकिङ्ग प्रणालीमा प्रवेश गरेसँगै अब निगमको टिकट लिन चाहने यात्रुले अन्तर्...

Read More

काठमाडौंमा पार्किङको शुल्क तोकियो– कहाँ–कति पार्किङ शूल्क ?

Posted on July 16, 2017 | views: 53

हिमालय टाइम्स काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्रभित्र कुनै सवारी साधनलाई पार्किङ सुविधा उपलब्ध गराएवापत सवारी साधन पार्किङ शुल्क लगाई असुल उपर गरिने भएको छ । अब सवारी साधन पार्किङ गरे वापत सवारी...

Read More

आजबाट भक्तपुर–काठमाडौँ नगर बस सञ्चालन

Posted on July 16, 2017 | views: 58

भक्तपुर । भक्तपुर मिनीबस सेवा समितिले आजबाट भक्तपुर–काठमाडौँ नगर बस सञ्चालनमा ल्याएको छ ।  आज दूधपाटीस्थित समितिको कार्यालयमा आयोजित कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बस सेव...

Read More



इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं