Date:2017/10/20 |Friday

भीमसेनको सार्वधिक अग्लो मूर्ति !

Posted on August 17, 2017 | views: 35

हिमालय टाइम्स ललितपुर । एउटै ढुंगामा कुँदिएको सम्भवतः संसारकै अग्लो भीमसेनको मूर्ति ललितपुर महानगरपालिका–२७, सुनाकोठीस्थित बालकुमारी चौरमा बुधबार प्राणप्रतिष्ठा तथा अनावरण गरिएको छ । शक्ति र निष्ठाका ...

Read More

प्रचण्डद्वारा सप्तरीमा राहत बितरण, सर्लाहीमा निरीक्षण

Posted on August 16, 2017 | views: 51

हिमालय टाइम्स काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सप्तरी जिल्लाका ३०० भन्दा बढी बाढीपीडित घर परिवारलाई राहत बितरण गरेका छन्। बुधबार दिउसो गृहमन्त्री जनार्दन शर्मा र आ...

Read More

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा डा ढकाल

Posted on August 16, 2017 | views: 56

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा डा प्रदीप ढकाललाई नियुक्त गरेको छ ।  मन्त्री जीतेन्द्रनारायण देवले बुधबार मन्त्रिस्तरीय निर्णय ग...

Read More

पाचौँ भ्याली भ्यु डान्स स्टार सम्पन्न

Posted on August 16, 2017 | views: 48

काठमाडौं । काठमाडौँको मध्यवानेश्वरस्थित भ्याली भ्यु पाचौँ भ्याली भ्यु डान्स स्टार आयोजना गरेको छ ।  नृत्य प्रतियोगितामा कक्षा ५ देखि कक्षा ९ सम्मका १५ जना विद्यार्थीहरूले पाचौँ भ्याली भ्यु डान्स ...

Read More

बाढीपीडितलाई वीरगञ्जबाट हेलिकप्टरमार्फत राहत सामग्री ढुवानी सुरु

Posted on August 16, 2017 | views: 50

पर्सा । मध्य तराईका डुबान प्रभावित क्षेत्रका बासिन्दाका लागि राहत उपलब्ध गराउन वीरगंजबाट हेलिकप्टरमार्फत राहत सामग्री ढुवानी गर्न थालिएको छ। मध्य तराईका डुबान प्रभावित तीन जिल्लाका बाढीपीडितका लागि मं...

Read More

लुक्ला विमानस्थल ८ दिनदेखि अवरुद्ध हुँदा पर्यटक अलपत्र

Posted on August 16, 2017 | views: 52

सोलुखुम्बु । पर्यटकीय क्षेत्र लुक्लामा रहेको तेञ्जिङ हिलारी विमानस्थलमा मौसम खराबीका कारण आठ दिनदेखि उडान प्रभावित हुँदा पर्यटक रोकिएका छन्। बाक्लो हुस्सु तथा लगातारको वर्षाका कारण आठ दिनयता उडान हुन ...

Read More

पूर्वाञ्चलमा बाढीपहिरोबाट ४६ जनाको मृत्यु, १५ बेपत्ता

Posted on August 16, 2017 | views: 44

विराटनगर । पूर्वाञ्चलमा अविरल वर्षा र पहिरोका कारण ४६ जनाको मृत्यु भएको छ र १५ जना बेपत्ता भएका छन्। आज बिहानसम्ममा मोरङमा सबैभन्दा बढी १७ जनाको मृत्यु भएको छ भने सुनसरीमा १२ जना, झापामा ११ जना, सप्तर...

Read More

मनोज पुनका सहयोगी बुटवलमा पक्राउ

Posted on August 16, 2017 | views: 47

बुटवल ।  रुपन्देहीको देवदहका व्यवसायी दुर्गा तिवारीको हत्यामा संलग्न मनोज पुनलाई बैंकमार्फत रकम पठाउने एक जनालाई इलाका प्रहरी कार्यालय बुटवलले पक्राउ गरेको छ।मनोज पुनको सम्पर्कमा रही तीन वर्षदेखि...

Read More

पशुपति क्षेत्रमा चिनियाँ पर्यटक दोब्बर बढे

Posted on August 16, 2017 | views: 69

काठमाडौं । सांस्कृतिक र ऐतिहासिक महŒव बोकेको पशुपति मन्दिर भ्रमण गर्ने चिनियाँ पर्यटकको संख्या दोब्बर वृद्धि भएको छ । आर्थिक वर्ष २०७२÷७३ मा पशुपति क्षेत्र भ्रमण गर्ने विदेशीमध्ये चिनियाँ पर्यटक ३० प्...

Read More

जनकपुरका ६० प्रतिशत घर डुबानमा

Posted on August 16, 2017 | views: 49

जनकपुर । लगातारको वर्षाले जनकपुर उपमहानगरपालिकामा ६० प्रतिशत घर डुबानमा परेको स्थानीय प्रशासनको जानकारी दिएको छ । नगरभित्र ६० प्रतिशत भूभाग डुबानमा परेकोमा जनकपुर उपमहानगरपालिकाका वडा नं. १ मा सबैभन्द...

Read More

धनुषामा एक बालिकाको बलात्कारपछि हत्या

Posted on August 16, 2017 | views: 60

धनुषा । धनुषामा एक १२ वर्षीया बालिकाको बलात्कारपश्चात् हत्या गरिएको छ ।  जनकपुर उपमहानगरपालिका मुसहर बस्तीका कृष्णदेव साहकी १२ वर्षीया छोरी विविकाकुमारी साहको बलात्कारपछि हत्या भएको हो ।  पी...

Read More

बराललाई काम नगर्न/नगराउन सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश

Posted on August 16, 2017 | views: 42

काठमाडौँ । सर्वोच्च अदालतले प्रेस काउन्सिल नेपालको अध्यक्षमा भवानी बराललाई काम नगर्न÷नगराउन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश दीपकराज जाशी र तेजबहादुर केसीको संयुक्त इजलासले अध्यक्ष बराललाई काम नग...

Read More

मोरङ र सुनसरीमा विद्युत् सेवा पुनःसञ्चालन

Posted on August 16, 2017 | views: 41

विराटनगर । मोरङ र सुनसरीमा विगत पाँच दिनदेखि अवरुद्ध विद्युत् सेवा मंगलबाररातिदेखि पुनःसञ्चालन भएको छ ।  गत शुक्रबार राति अविरल वर्षा र बाढीको पानी सुनसरीस्थित विद्युत् सव–स्टेशनको परिसर र उपकरण ...

Read More

ग्याँस सिलिन्डर पड्किँदा दुई घर जलेर नष्ट

Posted on August 16, 2017 | views: 37

नुवाकोट। खाना पकाउने ग्याँस सिलिन्डर पड्किँदा मंगलबा शिवपुरी गाउँपालिका–७ सुनखानीको पन्तथोकमा दुई घर जलेर नष्ट भएको छ ।  खान पकाउँदै गरेको समयमा सिलिन्डर पड्किएर आगलागी हुँदा राजेन्द्र भण्डारी र ...

Read More

डा. केसीले तोडे अनसन

Posted on August 15, 2017 | views: 84

काठमाडौँ । चिकित्सा शिक्षा ऐन आउनुपर्ने प्रमुख मागसहित २३ दिनदेखि अनशनमा बसेका प्रा डा गोविन्द केसीले मंगलबार अनशन स्थगित गरेका छन्। त्रिवि शिक्षण अस्पतालमा मंगलबार साँझ पत्रकार सम्मेलन गर्दै केसीले त...

Read More

आगलागीबाट १३ लाखको क्षति

Posted on August 15, 2017 | views: 29

बनेपा । काभ्रेको बनेपा–८ स्थित करुणामार्गमा रहेको एउटा होटेलमा आज ग्यास चुहिएर आगलागी हुँदा १३ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ। घरधनी जुजुभाइ पोटेको घरमा रहेको इन्द्रेणी खाजा घरमा लागेको आगो घर...

Read More

फितलो बन्दै ‘हर्न निषेध’

Posted on August 15, 2017 | views: 37

काठमाडौं । उपत्यकामा गत वैशाख १ गते सुरु भएको ‘हर्न निषेध’ अभियान पछिल्ला दिनमा क्रमिकरूपमा कमजोर बन्दै गएको छ । अनावश्यक र जथाभावी हर्न बजाउनेलाई वैशाख १ गतेदेखि महानगरीय ट्राफिक प्रहरी महाशाखाले कार...

Read More

बाढीका कारण ठाउँ नपाएर आँगनमै दाहसंस्कार

Posted on August 15, 2017 | views: 29

गौशाला । महोत्तरीको जलेश्वरमा बाढीका कारण ठाउँ नपाएर एक मृतकको आँगनमै दाहसंस्कार गरिएको छ। जलेश्वर नगरपालिका– ९ प्रकौली गाउँका ५५ वर्षीय रामेश्वर चौधरीलाई उनका छोराहरुले मृत्यु पछि आँगनमै दाहसंस्कार ग...

Read More

महोत्तरीका विद्यालय दुई दिनका लागि बन्द

Posted on August 15, 2017 | views: 24

महोत्तरी । गत शुक्रबारदेखि परेको अविरल वर्षाका कारण जनजीवन प्रभावित भएकाले जिल्लाका सम्पूर्ण विद्यालय दुई दिनका लागि बन्द गरिएको छ। जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला दैवीप्रकोप उद्धार समितिको बैठ...

Read More

बाढीका कारण १११ को मृत्यु, ३५ बेपत्ता

Posted on August 15, 2017 | views: 40

काठमाडौँ । गृहमन्त्री जनार्दन शर्माले झापा, मोरङ, सुनसरी, सिरहा, सर्लाही, सप्तरी, रौतहट, कैलाली, पर्सा, बाँके, दाङलगायत तराई– मधेशका जिल्लामा हालैका बाढीले १११ को मृत्यु भएको जानकारी दिएका छन्। व्यवस्...

Read More

पोखरामा एक सैनिकद्वारा गोली हानी साथीको हत्या

Posted on August 15, 2017 | views: 39

पोखरा । पोखरा–लेखनाथ महानगरपालिका–६ वैदामस्थित रत्नमन्दिरमा सुरक्षाका लागि खटिएका नेपाली सेनाका एक प्युठले अर्का प्युठलाई गोली हानी हत्या गरेका छन् । कास्की जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहर...

Read More

नौतले दरबार पुनःनिर्माण सुरु, चीनले १५ करोड दिने

Posted on August 15, 2017 | views: 61

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत ऐतिहासिक हनुमान ढोका दरबार क्षेत्रमा अवस्थित पुरातात्विक महत्वको नौतले दरबार पुनःनिर्माण सुरु भएको छ। विसं २०७२ को विनाशकारी भूकम्पले क्षति पुर्याएको दरबार दुईवर्...

Read More

बाढीपीडितका लागि जुम्लामा एक लाख रुपैयाँ राहत संकलन

Posted on August 15, 2017 | views: 38

जुम्ला । अविरल वर्षाले धनजनको क्षति भएका पहाडी र तराईका बाढीपीडित घरपरिवारका लागि जुम्लामा एक लाख रुपैयाँ राहत संकलन गरिएको छ। चन्दननाथ नगरपालिकाका प्रमुख कान्तिका सेजुवालको नेतृत्व र जिल्ला प्रशासन क...

Read More

बस दुर्घटना हुँदा बालिकाको मृत्यु

Posted on August 15, 2017 | views: 37

मोरङ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको पथरीशनिश्चरे–१० मा आज बिहान बस दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ। बिहान ८ बजे पूर्वबाट पश्चिम गइरहेको मे ३ प ६७५५ नम्बरको मोटरसाइकललाई जोगाउने क्रममा...

Read More

चीनद्वारा बाढीपीडितका लागि १० लाख अमेरिकी डलर सहयोग गर्ने घोषणा

Posted on August 15, 2017 | views: 48

काठमाडौँ । चीन सरकारले बाढीपहिरोका कारण नेपालमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै आपत्कालीन सहायतास्वरुप १० लाख अमेरिकी डलर नगद उपलब्ध गराउने घोषणा गरेको छ । नेपाल–चीन उपप्रधानमन्त्रीस्तरीय वार...

Read More



इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं