Date:2017/12/18 |Monday

लोप हुँदै ढुंगेधारा

Posted on September 14, 2017 | views: 161

काठमाडौं । पुराना र ऐतिहासिक महŒवका ढुंगेधारा संरक्षणको अभावमा लोप हुने अवस्थामा पुगेका छन् । काठमाडौं, ललितपुर, भक्तपुर गरी तीनवटै नगरका ढुंगेधाराको अवस्था नाजुक बन्दै गएको छ ।  अधिकांश पुराना ढ...

Read More

हराएका विद्यार्थी मृत फेला

Posted on September 14, 2017 | views: 54

भीमदत्तनगर । चार दिनअघि स्कुलबाटै हराएका कञ्चनपुरको भीमदत्तनगरपालिका–७, हल्दुखालका १३ वर्षीय विद्यार्थी तिलक चन्द बुधबार राति हत्या गरिएको अवस्थामा फेला परेका छन् ।स्थानीय महाकाली जनसेवा माविमा कक्षा ...

Read More

अविवाहितबाट जन्मिएको शिशु मारेर गाडेको अभियोगमा तीन पक्राउ

Posted on September 14, 2017 | views: 76

ताप्लेजुङ । अवैधरुपमा जन्माएको नवजात शिशु मारेर गाडेको अभियोगमा प्रहरीले ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–५ बाट तीनजनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा अन्दाजी ५० वर्षीय लाक्पा शेर्पा, १२ वर्षीय...

Read More

मेगा बैंकका कर्मचारी अर्याल मृत फेला

Posted on September 14, 2017 | views: 103

रसुवा । मेगा बैंक स्याफ्रुबेँसीमा कार्यरत एक कर्मचारीको बुधबार निधन भएको छ ।जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरीक्षक ध्रुव सिलवालका अनुसार मृत्यु हुनेमा बैंक कर्मचारी अन्दाजी ३६ वर्षीय सुरभ अर्य...

Read More

दशैँमा छ हजार सार्वजनिक सवारीसाधनको सेवा

Posted on September 14, 2017 | views: 63

काठमाडौँ । नेपालीको महान् पर्व बडादशैँको अवसरमा दैनिक छ हजार सार्वजनिक यातायातले यात्रुलाई सुरक्षित गन्तव्यसम्म पु¥याउने भएका छन् ।दशैँको समयमा धेरै मानिस चाडपर्व मान्न उपत्यका बाहिरिने भएकाले दैनिक छ...

Read More

महिला हत्यामा संलग्न पक्राउ

Posted on September 13, 2017 | views: 77

चितवन । भरतपुर महानगरपालिका–२१ की २० वर्षीया सुजाता बराल घिमिरेको हत्यामा संलग्न भएको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा भरतपुर २३ का १७ वर्षीय तिलक नेपाली रहेका छन् । जि...

Read More

प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा एक करोड दुई लाख सहयोग

Posted on September 13, 2017 | views: 73

काठमाडौँ । दक्षिण कोरियालीको कोरिया साउथ–इष्टपावर कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु एक करोड दुई लाख ५७ हजार ८७१ सहयोग गरेको छ ।  उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री कृष्णबहादुर...

Read More

अग्रिम टिकटमा सास्ती ५ घन्टासम्म लाइनमा

Posted on September 13, 2017 | views: 140

काठमाडौं । धरानका लक्ष्मण घिमिरे अहिले राजधानीमा एलएलबी दोस्रो वर्षको परीक्षा दिइरहेका छन् । घिमिरे दसैंमा घर जान अग्रिम टिकट लिनका लागि मंगलबार बिहान पाँच बजे नै सुन्धारा पुगे तर बस काउन्टर भने खोलिए...

Read More

फेसबुकले दिलायो फूलकुमारीलाई नयाँ जीवन

Posted on September 13, 2017 | views: 89

झापा । सामाजिक सञ्जाल फेसबुकको दुरुपयोग भइरहेका बेला केहीले भने यसलाई समाज सेवाको माध्यम बनाएका छन् ।बाह्रदशी गाउँपालिका–७ निवासी आर्थिकरुपले अति विपन्न एक क्यान्सर पीडित युवतीलाई उपचारका लागि खर्च जु...

Read More

डिआइजी सिलवालले यसो भन्दै गरे राजीनामा

Posted on September 13, 2017 | views: 123

काठमाडाँै । प्रहरी नायब महानिरीक्षक (डिआइजी) नवराज सिलवालले पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।प्रहरी महानिरीक्षकमा नियुक्तिमा असन्तुष्टि जनाउँदै सर्वोच्च अदालतले उहाँले दायर गरेको रिट निवेदन आज खार...

Read More

नवराज सिलवालको रिट निवेदन खारेज

Posted on September 12, 2017 | views: 90

हिमालय टाइम्स काठमाडौं । डीआईजी प्रकाश अर्याललाई नेपाल प्रहरीको आईजीपी बनाएर आफूमाथि अन्याय भएको भनि डीआईजी नवराज सिलवालले सर्वोच्च अदालतमा दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ । आज मंगलबा...

Read More

अब सामाजिक सुरक्षा भत्ता सिधै स्थानीय तहमा

Posted on September 12, 2017 | views: 82

काठमाडाँै । सरकारले चालु आर्थिक वर्षदेखि सामाजिक सुरक्षा भत्ताको रकम ७५३ वटै स्थानीय तहबाट वितरण गर्ने भएको छ ।  यसअघि जिल्ला विकास समितिमार्फत स्थानीय तहमा जाने भएता पनि यस आवबाट सिधै स्थानीय तह...

Read More

नागरिकता र सरकारी छाप कीर्ते गर्ने पक्राउ

Posted on September 12, 2017 | views: 82

मेलम्ची । जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय मेलम्चीको संयुक्त टोलीले नागरिकता प्रमाणपत्र र सरकारी छाप कीर्ते गरी १० वर्ष अघिदेखि फरार रहिआएका एक अभियुक्तलाई आज पक्राउ गरेको छ ।  काभ्...

Read More

टिकट बुकिङ खुलेसँगै यात्रुको घुइँचो

Posted on September 12, 2017 | views: 74

काठमाडौँ । रातभरीको वर्षा, बिहानको चिसो मौसम, हजारौँ मानिसको लाम, हातमा पैसा बोक्दै काउण्टरमा धकेलाधकेल– यो काठमाडौँको गोंगबुस्थित नयाँ बसपार्कको दृश्य हो ।  नेपालीको महान् चार्ड बडादशैँ नजिकिएसँ...

Read More

नारायणगढ–मुग्लिन सडक बुधबारदेखि चौबीसै घण्टा

Posted on September 12, 2017 | views: 70

चितवन । दशैँ, तिहार र छठ पर्वलाई लक्ष्य गरेर नारायणगढ–मुग्लिन सडक बुधबारदेखि चौबीसै घण्टा सञ्चालन हुने भएको छ ।विस्तारका क्रममा रहेको सो सडकमा पहिरो खस्ने समस्या बढेपछि सुरक्षाका कारण गत असार २५ गतेदे...

Read More

बोलेरो दुर्घटनामा एकको मृत्यु, ११ घाइते

Posted on September 12, 2017 | views: 76

धुलिखेल । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–११ खोपासी जलविद्युत् आयोजनाको पावर हाउस नजिकै बोलेरो दुर्घटना हुँदा एकजनाको मुत्यु भएको छ । घटनामा परी ११ जना घाइते भएको प्रहरीले जनाएको छ ।बल्थलीबाट पनौतीतर...

Read More

विश्वकै खतरनाक विमानस्थलमा छैन मौसम पूर्वानुमान यन्त्र

Posted on September 12, 2017 | views: 70

सोलुखुम्बु । विभिन्न प्रतिवेदनहरुले सोलुखुम्बुको लुक्लास्थित तेञ्जिङ हिलारी विमानस्थललाई विश्वकै खतरनाक विमानस्थलको सूचीमा राखेका छन् ।विमानस्थलको छोटो रनवे, अवतरण गर्ने बेलाको भौगोलिक विकटता, केही सम...

Read More

आठ दिनपछि मृतावस्थामा फेला

Posted on September 12, 2017 | views: 63

तनहुँ । गत भदौ १९ गते सोमबारदेखि हराएका भनिएका व्यास नगरपालिका वडा नं ३ स्थित रुचन खाजाघर सञ्चालक चन्द्रकुमार कायस्थका जेठा छोरा कृष्ण कायस्थ सोमबार साँझ मृतावस्थामा फेला परेका छन् ।देवघाट गाउँपालिका ...

Read More

प्राधिकरणका पूर्वमहाप्रबन्धक श्रेष्ठविरुद्ध मुद्दा

Posted on September 11, 2017 | views: 76

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरणका पूर्वमहाप्रबन्धक महेन्द्रलाल श्रेष्ठविरुद्ध दुई करोड ८८ लाख ८२ हजार ८९१ बराबरको भ्रष्टाचार गरेको अभियोगमा आज विशेष अदालतमा मुद्...

Read More

४५ के जी चरेस सहित दुई जना पक्राउ

Posted on September 11, 2017 | views: 111

बझाङ  । जिल्ला प्रहरी कार्यालय बझाङले ४५ केजी लागु औषध चरेश सहित दुई जना पक्राउ गरेको छ । लागु औषध सहित प्रकाउ पर्नेमा सुर्मा गाउँपालिका गिठे बोहरा र सोही ठाँउ बस्ने दीपक बोहरा रहेका छन् ।  ...

Read More

दुर्घटनामा मृत्यु

Posted on September 11, 2017 | views: 59

धादिङ । पृथ्वी राजमार्गको बाँदरेमा आज बिहान एउटा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।  धादिङबाट मुग्लिनतर्फ जाँदै गरेको ग १ ख ४९६४ नंको ट्रक सडकबाट बेनीघाट रोराङ गाउँपालिकाको बाँदरेमा दुर...

Read More

बहुविवाह गरे कर्मचारी बर्खास्त

Posted on September 11, 2017 | views: 125

काठमाडौं । निजामती कर्मचारीले बहुविवाह गरे जागिरबाट खोसुवा हुने कानुनी व्यवस्था प्रस्ताव गरिएको छ । सामान्य प्रशासन मन्त्रालयले तयार पारेको संघीय निजामती सेवा ऐन, २०७४’ को मस्यौदामा यस्तो प्रस्ताव गर...

Read More

जनप्रतिनिधि आफ्नै काममा असन्तुष्ट

Posted on September 11, 2017 | views: 220

काठमाडौं । स्थानीय तहको निर्वाचनपछि जनप्रतिनिधिले कार्यभार सम्हालेको तीन महिनाभन्दा बढी भएको छ । यो अवधिमा काठमाडौं उपत्यकाका जनताले  खासै नयाँपनको अनुभूति गर्न पाएनन् ।   काठमाडौं, ललितपुर ...

Read More

बसको ठक्करबाट महिलाको मृत्यु

Posted on September 11, 2017 | views: 78

जीतपुर  । मिनिबसले ठक्कर दिँदा कपिलवस्तुमा आइतबार साँझ एक महिलाको मृत्यु भएको छ ।वाणगंगा–१ बैरियामा बाटो काट्ने क्रममा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु२ख १५७१ नंको मिनिबसले ठक्कर दिँदा दाङ गोबड...

Read More

सौतिकदेव छात्रावृत्ति पुरस्कार वितरण

Posted on September 11, 2017 | views: 43

भद्रपुर । झापाको भद्रपुर निवासी देव परिवारद्वारा स्थापित सौतिकदेव छात्रावृत्ति पुरस्कार वितरण भद्रपुरमा आइतबार आयोजित एक कार्यक्रमका साथ सम्पन्न गरिएको छ ।सौतिकदेवको १०औँ स्मृति दिवसका अवसर पारेर सारद...

Read More



इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं