Date:2017/12/14 |Thursday

यौन क्रिडामा अधिकांश महिलाको चाहाना कस्तो हुन्छ ?

Posted on: November 25, 2017 | views: 356 |

काठमाडौं । पुरुष र महिलाबीचको प्राकृतिक आकर्षण भनेकै यौन सम्पर्क हो । तर यौन सम्बन्ध राख्दा महिला र पुरुषको मनमा कस्तो भावना जागृत हुन्छ भन्ने कौतुहलता यसका पारखीलाई पनि हुनु स्वभाविक हो । यस विषयमा धेरै अध्ययन भएका छन् । विभिन्न यस सम्बन्धी लेख रचना तयार भएका छन् । पछिल्लो पटक गरिएको एक शोधले महिलाले ओच्छ्यानमा के चाहन्छन् भन्ने विषयमा नयाँ तथ्य बाहिर ल्याएको छ । यौन विज्ञको सहभागितामा ७०० महिलामा गरिएको अध्यनबाट महिलाहरुले यौन सम्बन्धको बेला के सोंच्छन् भन्ने तथ्य बाहिर आएको हो ।

ओच्छ्यानमा हुँदा महिलाहरु आफ्नो पार्टनरले पुरै ध्यान यौन सम्बन्धमै राखोस भन्ने चाहने तथ्य बाहिर आएको छ । सर्वेमा सहभागी मध्ये करिव ४२ प्रतिशत महिलाले आफूलाई ध्यान दिएको महसुस भए पुरुषको प्यार बढी अनुभव हुने बताएका थिए । 

अंकमाल, चुम्बन, ओंठमा चुम्बन वा संवेदनशील अंगमा स्पर्ष यौन सम्पर्कको समयमा महिलालाई मन पर्ने अध्ययनको निष्कर्ष रहेको छ । करिव ९० प्रतिशत महिलाले पुरुषले आफ्नो संवेदनशिल अंगमा जिब्रोले चलाइदिएर चरम उत्कर्षमा पुग्ने गरेको बताएका थिए भने केहीले पुरुषको लिङ्गलाई आफूले मुखमैथुन गरेपछि मात्र चरम उत्कर्षमा पुग्ने गरेको बताएका थिए ।

महिलाहरु यौन सम्पर्क शुरु हुनु अघि गरिने क्रियाकलापमा बढि चाख राख्ने पनि सो अध्ययनले देखाएको छ । जसलाई पाक क्रिडा भनिन्छ । पाक क्रिडाका माध्यमबाट आफूलाई अति उत्तेजित बनाएर मात्र यौन सम्पर्क राखोस् भन्ने महिलाको चाहना हुने अध्ययनले भनेको छ । सर्वेमा सहभागी अधिकाँश महिलाले पुरुषहरु सेक्सको विषयमा अलि रचनात्मक हुनु पर्ने र महिलालाई तयार गर्ने कुरामा विचार गर्नु पर्ने बताएका थिए ।

किंसले इन्स्टिच्यूटले गरेको शोधमा महिलाले पनि पुरुष जस्तै कण्डोम नलगाइ यौन सम्पर्क गर्दा बढी सन्तुष्टी हुने बताएका थिए । तरपनि अधिकांश महिलाले कण्डोमले सुरक्षा प्रदान गर्नेमा भने सहमत भएका थिए। 

यौन क्रिडाका लागि हतारिने पुरुष महिलालाई मन नपराउने अध्ययनले बताएको छ । उनीहरु पुरुषले आफ्ना संवेदनशिल अंगमा चुम्बन गरोस् चलाओस् भन्ने अपेक्षा राख्ने कुरा बताएका थिए ।

यौन क्रिडामा आसन र वाताबरणलाई महिलाले महत्वपूर्ण रुपमा हेरेको पाइन्छ । शोधमा सहभागी महिलाका अनुसार सुताएर उनीहरुको तल २–३ सिरानी राखेर यौन क्रिडा गर्दा महिलाले बढी सन्तुष्टी अनुभव गर्ने गर्छन् । तर सुतेका पुरुषमाथि चढेर यौन सम्पर्क गर्दा पनि मजा आउने उनीहरुको भनाइ छ । त्यसै गरी अधिकाँश महिलाले चार हात खुट्टा टेकेर बस्ने र पुरुषले पछाडीबाट पुरुषले यौन क्रिडा गर्ने पोजिसन सबै भन्दा आनन्ददायी रहेको बताए । तर, यौन क्रिडामा अनुकूल वातावरण उनिहरु मध्ये अधिकांशको रोजाई थियो । –एजेन्सीबाट


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं