Date:2018/01/16 |Tuesday

सेक्समा फोरप्लेको महत्व

Posted on: December 23, 2017 | views: 271 |

काठमाडौं । सेक्समा फोरप्लेको महत्व अधिक हुने विभिन्न अनुसन्धानबाट देखिन्छ । फोरप्लेबाट सेक्समा नवीनता आउने मात्र नभइ दुईबीचको संबन्धमा पनि प्रगाढता ल्याउछ । सेक्सलाई शारीरिक जरुरत मात्र नसम्झिएर त्यसलाईपूर्ण रुपमा आनन्द उठाउन सक्नु पर्दछ । यसका लागि सेक्सअघि फोरप्ले जरुरत हुन्छ । हतारमा गरिएको सेक्सले सन्तुष्टि दिनेमा शंका गरिन्छ । यसर्थ सेक्सअघि फोरप्लेको महत्व अधिक हुन्छ ।

फोरप्लेबाट दुवैजनाको सेक्सग्रन्थी खुलेर पूर्ण रुपमा क्रियाशिल हुन्छ । अधिकांश पुरुषचाँडैनै उत्तेजित हुने कुरामा दुई मत छैन । तर, महिलाहरु यसरी चाँडै उत्तेजित हुँदैंनन् । उनीहरुलाई उत्तेजित गर्न सही वातावरण, समय र कामक्रिडाको जरुरत पर्दछ ।

महिलालाई उत्तेजित गर्न फोरप्ले जरुरी पर्छ । फोरप्लेमार्फत् महिलाको यौनांग या शरीरलाई छोएर, चलाएर वा चुम्बन गरेर महिलामा सेक्सको चेतना भरपूर मात्रामा जागृत गर्न सकिन्छ । जो पुरुष सेक्सका दौरान फोरप्ले गर्छन्, महिलाहरु उनीहरुलाई आफ्नो आलिंगनबाट बाहिर जान दिदैंनन् । पुरुषले चाहने हो भने महिलालाई फोरप्लेमार्फत् नै चरम उत्तेजना दिन सक्छ । सेक्समा यसकुरालाई महिलाले बढी महत्वका साथ लिने गर्दछन् ।

सेक्सपछि पनि महिलाहरु पुरुषको साथ र सामिप्य चाहन्छन् । महिलाको सेक्स चेतना निकै भावनात्मक र गहिरो हुन्छ । यसबाट उनीहरुलाई चरम सन्तुष्टि मिल्छ । एजेन्सी


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं