18th August | 2018 | Saturday | 11:34:46 PM

कुन उमेरमा सेक्सको आनन्द बढी हुन्छ ?

  POSTED ON : Tuesday, 30 January, 2018 (1:27:27 PM)

कुन उमेरमा सेक्सको आनन्द बढी हुन्छ ?

काठमाडौं । किशोरावस्थाको समयमा मान्छे सेक्सको विषयमा सबैभन्दा धेरै उत्सुक हुन्छ र त्यस्तो कौतुहलताको उमेरमा गरिने सेक्समा उसले सबैभन्दा धेरै सन्तुष्टी पाउँछ होला भन्ने आमधारणा छ ।तर, यो धारणा पुरापुर सही भने होइन ।

महिलाहरुको हकमा २८ वर्षको उमेरमा गरिने सेक्स सबैभन्दा आनन्ददायक हुने पछिल्लोपटक गरिएको एक अध्ययनले देखाएको छ तर पुरुषको हकमा भने सेक्समा सबैभन्दा धेरै आनन्द लिने उमेर ३३ वर्ष रहेको बताइएको छ । महिलाहरुले २८ वर्षको उमेरमा सेक्सबाट सबैभन्दा धेरै आनन्द लिने भएपनि उनीहरु २५ वर्षको उमेरमा सेक्सको मामिलामा धेरै सक्रिय हुन्छन् ।

त्यस्तै महिलाहरुले औषतमा १७ वर्षको उमेरमा आफ्नो कुमारित्व गुमाउने गरेका छन् । यस्तै पुरुषहरुको हकमा औषतमा १८ वर्षको उमेरमा उनीहरुको भर्जि्निटी तोडिने र २९ वर्षको उमेरमा सेक्सको मामिलामा सबैभन्दा बढि सक्रिय हुने अध्ययनको निष्कर्ष छ । एजेन्सी