20th August | 2018 | Monday | 8:45:18 AM

सेक्सलाई यसरी रोमान्टिक बनाउन सकिन्छ.....

  POSTED ON : Saturday, 07 April, 2018 (7:26:40 PM)

सेक्सलाई यसरी रोमान्टिक बनाउन सकिन्छ.....

काठमाडौं । सेक्स स्वास्थ्यका लागि आवश्यक र राम्रो मानिन्छ । सेक्ससम्बन्धी सामान्य टिप्सलाई पालना गर्न सके तपाईको सेक्स लाइफ अझ राम्रो बन्न सक्छ । 

सेक्स गर्नुभन्दा ओरल सेक्स (मुख मैथुन) गर्नु जरुरी छ । यसले सेक्स क्रियामा महत्वपूर्ण भूमिका निभाउने गर्छ । 

कोठालाई आकर्षक रुपमा  सजाउनुहोस : कोठालाई सजाएर रोमान्टिक म्युजिक बजाउनुस, कोठाको बल्बलाई थोरै डिम बनाउनुस, आफ्नो पार्टनरलाई मसाज गर्नुस यसो गर्दा दिनभरीको थकान र तनाव कम भएर तपाईको यौन जीवनमा सुधार हुनसक्छ ।

 पार्टनरसँग टाढा नरहनोस,पार्टनरलाई अंगालो मार्नुहोस : यसरी अंगालोमार्दा स्किन टु स्किन कनेक्सन हुन्छ जसले तपाईको एक्सोटिन लेवल लाई बढाउछ । यसले तपाई आफुलाई आनन्द महसुस गर्न सक्नुहुन्छ । र आफ्नो पार्टनरसँग अरु नजिक हुन मद्दत मिल्छ।

आफुलाई तनावमुक्त राख्नुहोस् : मानिसको सेक्स लाइफ लाइ असर पार्ने चिज मध्ये तनाव एक हो । तसर्थ आफुलाइ सदैव तनाव मुक्त पार्ने कोशिष गर्नुहोस । तनाव र थकान बाट मुक्तहुने धेरै ने उपायहरु छन्् । जस्तै तपाई आफुुलाई मनपर्ने फिल्म हेर्न सक्नुहुन्छ,अथवा योग, ध्यानगर्दा पनि तनावमुक्त भइन्छ।

पार्टनरसँग रोमान्टिक कुरा गरेर सम्वन्धमा ताजगी ल्याउनुहोस : जहिले पनि तपाई मौका पाउनुहुन्छ आफ्नो पार्टनरलाई फोन गर्नुहोस र रोमान्टिक कुरा गर्नुहोस । रोमान्टिक नभए तपाई आफ्नो शुरुवाती रिलेसनको बारेमा कुरागर्नुहोस।

पार्टनरलाई प्रेम स्पर्श दिनुहोस : सबैभन्दा महत्वपुर्ण तरिका भनको प्रेम स्पर्श हो । पार्टनरको मुड मेकअप गर्न कानको पछाडी र आखाँमा किस गर्नुुस ।

पार्टनरसँग कानेखुशी गर्नुहोस् : बच्चामा तपाईले पनि यो खेल धेरै नै खेल्नुभयो होला, अब आफ्नो पार्टनरसँग खेल्नुहोस । उसँग कानमा केहि सिडक्टिव कुरा गर्नुहोस् ।

कहिलेकाँही सँगै बाथ लिनुस : सेक्स लाइफ बढाउनको लागि यो पनि एउटा महत्वपुर्ण तरिका हो । बाथरुममा राम्रो परफ्यूम स्प्रे गर्नुस र सँगै नुहानुस्् ।

 रोमाञ्चक तरिकाले रोल प्ले गर्नुहोस् : आफ्नो पार्टनरसँग एउटा रोमान्टिक कहानी बनाउनुस र बेडरुममा उक्त रोल प्ले गर्नुस । अथवा तपाईलाई मनपर्ने कुनै अन्य रोल पनि प्ले गर्नसक्नुहून्छ । पार्टनर सँग नजिक आउने यो एउटा क्रिएटिभ तरिका हो ।

यसबाट तपाईले सेक्सको आनन्द बढाउन सक्नुहुन्छ ।

–एजेन्सी