23rd July | 2018 | Monday | 6:19:22 AM

कस्तो समयमा महिलाले सेक्समा बढी चाहना राख्छन् ?

  POSTED ON : Saturday, 30 June, 2018 (12:03:04 PM)

कस्तो समयमा महिलाले सेक्समा बढी चाहना राख्छन् ?

एजेन्सी । महिलाहरुले समय र शारीरिक अवस्थाका कारण सबै समयमा उत्तिकै यौन चाहना नराख्ने अध्ययनले देखाएको छ । उनीहरुको मासिक पिरियडका कारण यसो हुन गएको हो । 

जर्मनीमा गरिएको एक अध्ययनका अनुसार महिलाहरु महिनावारी भएको पाँचौदेखि सातौं दिनसम्म सर्वा्िधक सेक्स चाहना राख्ने र पुरुषसँगको यौनसम्पर्क रुचाउने देखाएको छ ।

युनिभर्सिटी अफ बेम्बर्गनका अनुसन्धाताहरू एक हजार युवा र युवतीमा सर्वेक्षणपछि उपयुक्त निष्कर्षमा पुगेका हुन् । अनुसन्धानकर्ताहरुकाअनुसार यो अवधिमा महिलालाई सहवासमा बढी आनन्द आउँछ । यो समयमा उनीहरु सेक्सप्रति खुल्ने गर्दछन् ।

अध्ययनमा सामेल महिलाहरुलाई कुन समय यौनसम्बन्ध राख्दा बढी आनन्द महसुस हुन्छ ? भन्ने प्रश्न सोधिएका थियो । अनुसन्धानकर्ताह रुले महिनावारी पूरा ५ देखि ७ दिनसम्म यौनसम्पर्कमा लागि महिलाहरु सबैभन्दा धेरै सक्रिय हुने बताएका छन् । जसको कारण उनीहरुले महिनावारी पूरा भएपछि यौनका लागि उत्तेजित गर्ने हार्मोन सक्रिय हुने गरेको बताएका छन् ।

यो समयमा उनीहरुमा गर्भाधारणको सम्भावना बढी हुने भएकाले यस अवधिमा सम्पर्कको तीव्र इच्छा हुने देखिएको छ । त्यो सर्वेक्षणमा युवतीहरूले महिनावारीपछिका तीन दिन पूर्ण यौनानन्दको चाहना राख्ने गरेको बताए ।

त्यो बेला पाइने यौनानन्द अन्य दिनको दाँजोमा निकै सुखद, आनन्ददायक हुन्छ । 


सम्बन्धित सामग्री:

यौन सपना किन देखिन्छ ?

: Tuesday, 10 July, 2018 (9:26:06 PM)