20th September | 2018 | Thursday | 4:57:18 AM

गर्मी महिनामा सेक्सको आनन्द लिन यी विधि अपनाउनुहोस्

  POSTED ON : Wednesday, 04 July, 2018 (6:41:00 PM)

गर्मी महिनामा सेक्सको आनन्द लिन यी विधि अपनाउनुहोस्

काठमाडौं । गर्मी बढेसँगै पुरुषमा सेक्सको इच्छामा कमी आउने अनुमान गरिन्छ । गर्मीले शरीर नै आलस्य भएको बेला सेक्समा रुचि नहुनाका कारण यसो भएको हो । चिकित्सा विज्ञानले भने मौषमले सेक्स चाहनामा खासै फरक नपर्ने बताउँछ । तर, प्राय पुरुषहरु गर्मी महिनामा भन्दा जाडो महिनामा सेक्सको आनन्दमा रमाउँछन् भने यसको ठीक विपरित महिलाहरु जाडोमा भन्दा गर्मीमा सेक्सको चाहना अधिक हुने बताउँछन् । 

सधै झै यस बर्ष पनि गर्मीको सिजन सुरु भैसकेको छ । यस्तो अवस्थामा सेक्सबाट सन्तुष्ट नभएर धेरै दम्पतीहरु समस्यामा पर्दछन् । त्यसैले गर्मी महिनामा यी उपायहरु अपनाएर दाम्पत्य जीवन सुखमय बन्न सक्छ । अर्थात गर्मीमा पनि सेक्सको चरम सुख प्राप्त गर्न सकिन्छ ।

गर्मी भएको बेला सकेसम्म र मिले सम्म स्वीमिङ्ग पुलमा सेक्स गर्नु  उपयुक्त हुन्छ । स्वीमिङ्ग पुलमा सेक्स गर्न महिलालाई अत्याधिक मन पर्ने अनुसन्धानबाट खुलेको छ ।

त्यसैगरी गर्मीमा सेक्सको समयमा आईसको प्रयोग गर्न पनि सकिन्छ । आईसको प्रयोग गरेर सेक्स गर्दा पूर्ण आनन्द लिन सकिन्छ । आईसको टुक्रालाई सेक्सको समयमा संवेदनशिल अंगमा दल्ने । अनुहार तथा ओठमा राख्ने गर्नाले पनि सेक्समा गर्मीले पार्ने असरलाई न्यूनिकरण गर्न सकिन्छ । अर्थात गर्मीको अनुभव कम हुन्छ ।

गर्मी समयमा सेक्स गर्दा ओच्छ्यानरविस्तारामा भन्दा वाहिर वा बेडको तल खाली ठाउँमा सेक्स गर्दा गर्मीले पार्ने प्रभावमा कमी आउँछ । गर्मीमा ओच्छ्यान तातेर सेक्समा पूर्ण आनन्द लिन सकिदैन । खाली ठाउँमा पातलो चिसो कपडा वा खाली भुईँमा सेक्स गर्नाले छुट्टै आनन्द आउँछ । त्यसैगरी कोही दम्पति डाइनिङ टेवल वा टेवलको चिसोमा सेक्समा रमाउने गर्दछन् ।

 यसरी नै बाथरुमको शावरमा नुहाउदै सेक्स गर्नाले पनि गर्मीको अनुभव कम हुन्छ । पानीको फोहोरासँगै सेक्स गर्नुले छुट्टै आनन्द आउँछ भने गर्मीको समस्या पनि हुँदैन ।  सेक्सको समयमा चिसो पेय पदार्थ खाने, गर्मी गर्ने चिजविजहरु नखाने, एसी र फ्यान – पंखाको प्रयोग गर्ने गरेमा गर्मीमा पनि सेक्सले दिने आनन्द उत्तिनै हुन्छ ।



Views: 0