19th November | 2018 | Monday | 10:38:56 AM

यौनमा महिला तथा पुरुषका यस्ता कुराले आकर्षित गर्छ

  POSTED ON : Friday, 24 August, 2018 (8:52:49 PM)

यौनमा महिला तथा पुरुषका यस्ता कुराले आकर्षित गर्छ

काठमाडौं । जीव विज्ञानका अनुसार महिला तथा पुरुषको मस्तिष्कमा विपरीत लिङ्गीप्रति आकर्षक पैदा गर्ने गुणहरू रहेका हुन्छन् । यसैकारण किशोरावस्थामा पुगेपछि विपरीत लिङ्गीप्रति आकर्षित हुन थाल्छन् । 

विशेष त पुरुषहरु यौन चाहनामा महिलाको शरीर प्रति आकर्षित हुन्छन् । अनुहार, आकर्षक वक्षस्थल, काँध, नाइटो, कम्मर, पिँठ्यू, ओंठ, गाला, आँखा, बोली, पहिरनबाट पनि आकर्षित हुन्छन् । 

महिलाका लागि भने पुरुषको बलिष्ठ तथा सुगठित शरीर, चौडा छाती, सानो पुट्ठा, सुलुत्त परेको पेट, छाती तथा नाइटोमुनिको रौं यौन आकर्षक लाग्ने कुरा विभिन्न अनुसन्धानबाट खुलेको पाइन्छ । त्यसैगरी पुरुषको ओंठ, आँखा पनि आकर्षक मानिन्छ । महिलाले आफ्नो भावी पुरुष पार्टनरको लिङ्ग ठूलो र लामो होस् भन्ने कामना गर्दछन् भन्ने छ । त्यसैगरी पुरुषको व्यक्तित्वले महिलालाई बढी आकर्षित हुने कुरा त छदैछ ।–एजेन्सी


Views: 37