19th November | 2018 | Monday | 11:14:54 AM

यौन आनन्दका वैकल्पिक उपाय

  POSTED ON : Friday, 24 August, 2018 (8:57:10 PM)

यौन आनन्दका वैकल्पिक उपाय

काठमाडौं । प्रेमी र प्रेमिकाले विवाह नभएसम्म एकले अर्काको यौनाङ्गमा प्रवेश गराएरै यौन आनन्द प्राप्त लिनुभन्दा शारीरिक तरल पदार्थको प्रत्यक्ष सम्पर्कमा नआउने सुरक्षित वैकल्पिक यौन उपायहरू अपनाउनु राम्रो हुन्छ ।

 यौन परिकल्पनासँगै हस्त मैथुनबाहेक यौन संवेदनशील अङ्गमा चुम्बन अर्को उपाय हो । त्यसो त चुम्बन (अधरपान) माया, स्नेह प्रदर्शन गर्ने माध्यम पनि हो । यसका अनेक रूप छन् । ओंठमा बाहेक गर्दन, छाती, स्तन, नाभी, नितम्ब, यौनाङ्ग, खुट्टाका औंलामा यौन आनन्द प्राप्त गर्न चुम्बन गर्न सकिन्छ ।

त्यसैगरी आलिङ्गनमा लिई शारीरिक अङ्ग सुमसुम्याउने कार्य स्नेह प्रदर्शन गर्ने तरिका हो । कपाल, स्तन, यसका मुन्टो, तिघ्रा, यौनाङ्ग वा शरीर घर्षण (सुम्सुम्याहट) यौन सुखदायक पनि हो । त्यसैले पनि यौन दुव्र्यवहार गर्नेले गाडीमा तथा भीडभाडमा महिलाका संवेदनशील अङ्गहरूको स्पर्श गरी यौन आनन्द लिन लालायित हुन्छ ।

निकै समय अगाडिदेखि मानिस यौन साहित्यमा वर्णन गरिएका शब्दचित्रले यौन परिकल्पना वा यौन उत्तेजक दृश्य सामग्री अवलोकन गरी यौन आनन्द प्राप्तिमा लागेका छन् । सूचना प्रविधिको विकाससँगै यौन चलचित्र वा यौनजन्य प्रदर्शनीमार्पmत् यौन आनन्द लिने गरिएको छ । –पत्रपत्रिका


Views: 59