19th January | 2019 | Saturday | 5:50:09 PM

स्तन आकर्षक बनाउन यसो गर्नुहोस्-------

  POSTED ON : Friday, 07 September, 2018 (3:01:22 PM)

स्तन आकर्षक बनाउन यसो गर्नुहोस्-------

काठमाडौं । सुन्दर स्तनले महिलाको सौन्दर्य झल्काउछ । यद्यपी उमेर ढल्कदै गएपछि स्तनको सुन्दरता कायम नरहन सक्छ । कति युवतीहरु उमेर मै पनि स्तन आकर्षक नदेखिएर हैरान् बनेका छन् । 

बुढोपनको कारण मात्र होइन व्रेस्टफीडिङ र गलत तरिकाले प्रयोग गर्दा पनि व्रा लुज हुन सक्छ । कसरी व्रा लुज हुन नदिने र छातीको आकर्षण कायम राख्ने केहि उपायहरु 

– स्तनको  साइज सहि बनाउन फिटिङ व्रा लगाउन सकिन्छ ।

– जव वर्कआउट गरिन्छ, तव स्पोर्ट व्रा लगाउनुपर्छ ।

– व्रेस्ट क्रिम लगाएर मसाज गर्नाले पनि स्तनको आकर्षक सुरक्षित हुन्छ ।

– पुश–अप, चेस्ट फ्लाइ र डमवेल एक्सरसाइजले पनि व्रेस्टको साइज सहि राख्छ ।

– व्रेस्ट क्रिम लगाएर मसाज गर्नाले पनि स्तनको आकर्षक सुरक्षित हुन्छ ।

– पुश–अप, चेस्ट फ्लाइ र डमवेल एक्सरसाइजले पनि व्रेस्टको साइज सहि राख्न सकिन्छ ।–एजेन्सी


Views: 93

सम्बन्धित सामग्री:

सेक्स र स्तन

: Friday, 18 January, 2019 (7:27:01 PM)