15th December | 2018 | Saturday | 9:32:59 PM

यस्ता पुरुषबाट महिलाले सेक्समा पूर्ण सन्तुष्टि पाउँदैनन्

  POSTED ON : Monday, 01 October, 2018 (8:08:22 PM)

यस्ता पुरुषबाट महिलाले सेक्समा पूर्ण सन्तुष्टि पाउँदैनन्

हिमालय टाइम्स । आफूमा भएको यौन क्षमताअनुसार प्रत्येक पुरुषले आफ्नो महिला साथीको यौन इच्छा पूरा गर्ने प्रयास गर्छन् । तर केही पुरुषले महिलाले चाहे अनुसार सन्तुष्टि दिन सकिरहेका नहुन सक्छन् । अर्थात महिलाले आफूले चाहेको सन्तुष्टि नपाएका हुन सक्छन् । जसमा पुरुषको यौन क्षमता कमजोर रहेको पुष्टि हुन्छ । कतै तपाई पनि आफ्नो पाट्नरको यौन सन्तुष्टि पुर्याउन नसकेर चिन्तित त हुनु भइरहेको छैन ?

यौन सन्तुष्टि दिन नसक्नुको कारण जो पुरुष सम्भोगका दौरान सही तरिकाले यौन क्रिया गर्न सक्दैंनन् या शिघ्रपतन हुन्छ, यो नपुसंकताको लक्षण हुन सक्छ । नपुसंकता भएका पुरुषको लिंगमा कसिलोपन आउँदैंन, आएपनि लिंग चाँडै लुलो हुन्छ । सम्भोगका दौरानमा अचानक लिंगमा कसिलोपनको कमी आउन सक्छ । नपुसंकताको सिधा संबन्ध ज्ञानेन्द्रियसंग हुन्छ । मानिसले संकोचबश या जागरुकताको अभावमा यसबारेमा केही थाहा पाएका हुदैंनन । नपुसंकता धेरै उमेर भएका व्यक्तिमा पाइन्छ, जसबाट महिला नजिक जान पनि उनीहरुलाई डर लाग्न सक्छ । बढ्दो उमेरसंगै यौन इच्छा पनि कम हुँदैं जान्छ ।

जो पुरुष यौन क्रियामा रुची राख्दैन र जसमा उत्तेजना हुँदैंन, उ पूर्ण रुपमा नपुंसक हुन सक्छ । नपुंसकताका कारण पुरुषको लिंग सामान्यभन्दा छोटो हुन्छ, जसबाट पुरुष सही तरिकाले सम्भोग गर्न असमर्थ हुन्छ ।नपुंसकता पीडित व्यक्तिमा आत्मविश्वासको कमी हुन्छ यस्ता मानिस अक्सर भीडमा हड्बडाउछन् । महिलासंग कुरा गर्न पनि मन पराउदैंनन् । नपुसंक व्यक्तिमा रोगप्रतिरोधी क्षमता कम हुन्छ, जसका कारण मानिस पटकपटक बिरामी परिरहन्छ । बाँझोपनाका कारण प्रजनन अंग कमजोर हुन्छ । फास्टफुडको बढी प्रयोग र खानपानमा पोषक तत्वको कमी पनि यसको प्रमुख कारण हो । यस्ता कुराबाट ग्रसित पूरुषले यौन सन्तुष्टि दिन नसक्ने समस्या हुन सक्छ ।


Views: 201