24th April | 2019 | Wednesday | 9:58:06 PM

बहुसंख्यक महिलामा वाइल्ड सेक्सको चाहना

  POSTED ON : चैत्र ८, २०७५ (११:३८ AM)

बहुसंख्यक महिलामा वाइल्ड सेक्सको चाहना

काठमाडौं । समाजमा यौनको विषयमा खुलेर कुराकानी गर्न वर्जित छ । यौनको बारेमा सबैलाई चासो भएपनि सबैले यसलाई दबाएर राख्छन् । नजिकका साथीसँग पनि आफ्नो यौन चाहना भन्न सबै हिच्किचाउँछन् ।

मानिस नै पिच्छे यौनको विषयमा सबैको फरकफरक रुची र चाहना हुन सक्छ तर, यस विषयमा हाम्रो समाजमा पति पत्नी वा यौनसाथीहरु एक आपसमा खुलेर कुरा गर्न हिच्किचाउँछन् । अझै महिलाहरु त यस्तो विषयमा बोल्दै बोल्दैनन् भन्दा पनि फरक नपर्ला ।

तर, समयक्रमसँगै हाम्रो समाज विस्तारै परिवर्तन भइरहेको छ । विस्तारै मानिसहरु इन्टरनेटको माध्यमबाट भएपनि आफ्नो यौन जीवन र रुचीको बारेमा खुल्न थालेका छन् ।

एक सर्वेक्षणका अनुसार यौनको विषयमा रोचक र अचम्मको तथ्यहरु अगाडि आएको छ । सर्वेक्षणमा महिलाहरुलाई सेक्सगर्दा के कुराले अझै बढी उत्तेजित बनाउँछ वा उनीहरुलाई के गर्न मनपर्छ भनेर सोधिएको थियो ।

सर्वेक्षण अनुसार यसमा सहभागी ६२ प्रतिशत युवतीहरुले उनीहरुलाई सफ्ट सेक्स भन्दा पनि रफ सेक्स मन पर्ने खुलासा गरेका छन् । परम्परागत किसिमको सेक्स भन्दा पनि सेक्सको समयमा विभिन्न नयाँ नयाँ परिक्षणहरु मनपर्ने उनीहरुले बताएका छन् ।

यसको साथै सर्वेक्षणबाट महिलाहरुको सेक्ससँग जोडिएका अन्य कैयौं रोचक कुराहरु अगाडि आएको छ । यसले युवतीहरु अब सेक्सको विषयमा खुलेर आफूलाई मन पर्ने र नपर्ने कुरालाई व्यक्त गर्न थालेका छन् भन्ने कुरा प्रष्ट पारेको छ ।

क्युपिड नामक उक्त डेटिङ वेवसाइटका अनुसार सेक्सलाई लिएर महिलाहरुको रुची परिवर्तन भइरहेको छ । वेवसाइटका अनुसार करिब ४ लाख मानिसहरु यस साइटमा जोडिएका छन् ।

यी सबै सदस्यहरुमध्ये ५२ प्रतिशत महिला सदस्यहरुले उनीहरुलाई रफ सेक्स मनपर्ने कुरा व्यक्त गरेका छन् । सेक्स गर्दा जब उनीहरुको पार्टनर रोमाञ्चकताको लागि उत्तेजित हुन्छन् र नयाँ प्रयोग गर्छन् भने त्यसले उनीहरुलाई अझै उत्तेजित बनाउँछ ।


महिलाहरुले कस्तो मन पराउँछन् ?


सर्वेक्षणका अनुसार रफ सेक्समा सबैभन्दा पहिले युवतीहरुलाई पुरुष साथीले कपाल तानेको मन पर्छ । शारीरिक सम्बन्ध भइरहेको समयमा यदि पार्टनरले उनीको कपाल तानिदिएमा भने यसले उनीहरुको मुडलाई अझै रमाइलो बनाइदिन्छ र आनन्द महसुस गर्छन् ।

महिलाहरुलाई बेडमा पुरुष पार्टनरले नियन्त्रण गरेको धेरै मन पर्छ । जब पार्टनरले सबैकुरा आफ्नो हिसाबले गर्न थाल्छन् र केहि नयाँ प्रयोग गर्न थाल्छन् त्यतिखेर युवतीहरु खुसी हुन्छन् ।

नयाँ नयाँ सेक्स पोजिसनमा सेक्स गर्दा र नयाँ तरिकाले सेक्स गर्दा उनीहरु अझै रोमाञ्चित हुन्छन् ।

सेक्स गर्दा पुरुष पार्टनरले महिलाहरुलाई कुनै चीजले बाँध्ने, फोहरी कुरा गर्ने र शरीरको कुनै भागमा टोक्ने जस्ता रफ र वाइल्ड कार्यहरु पनि महिलाले मनपराउने कुरा सर्वेक्षणले पत्ता लगाएको छ ।

यो सर्वेक्षणमा भाग लिने महिला सदस्यहरुले अन्य कैयौ प्रश्नहरुको जवाफ दिएका छन् र सेक्सको बारेमा कुरा गर्न आफै अग्रसर भएका छन् । उनीहरुले खुलेर आफ्नो इच्छाहरुलाई व्यक्त गरेका छन् ।

विज्ञहरुका अनुसार पुरुष पार्टनरले शारीरिक सम्बन्धको समयमा महिला पार्टनरलाई दाँतले टोकेमा युवतीहरुको शरीरको रक्तसञ्चार र मुटुको धड्कन बढ्छ । त्यसकारण उनीहरुले सेक्सबाट अझै बढी सन्तुष्टि प्राप्त गर्छन् ।

विज्ञहरुका अनुसार आजकालको युवतीहरुमा रफ सेक्सको चलन विस्तारै विस्तारै बढ्दै गएको छ र समयसँगै उनीहरुको सेक्सको रुची धेरै हदसम्म बदलिँदै गएको छ । तर, सबैमा यो चाहना नहुन भने सक्छ ।–

एजेन्सीको सहयोगमा


Views: 598

सम्बन्धित सामग्री: