19th September | 2019 | Thursday | 8:15:05 PM

अधिक गर्मीमा यसरी बनाउँ दाम्पत्य जीवन सुखमय

  POSTED ON : बैशाख ३, २०७६ (५:२७ PM)

अधिक गर्मीमा यसरी बनाउँ दाम्पत्य जीवन सुखमय

हिमालय टाइम्स । अबको समय भनेको गर्मी हुने समय हो । बैसाखदेखि झण्डै असोज महिना सम्म गर्मी अधिक हुने गर्दछ । यस्तो अवस्थामा सेक्सबाट सन्तुष्ट नभएर धेरै दम्पतीहरु समस्यामा पर्ने हुन्छन् ।

गर्मीमा सेक्स गर्दा पूर्णसन्तुष्टि पाउन गाह्रो हुन्छ । तर, स्थान समयले बातावरण मिलाएर गरिने सेक्समा के गर्मी के जाडो दुवैको पर्वाह नहुन सक्छ । यसर्थ गर्मी महिनामा सेक्स गर्दा यी कुराहरुलाई ध्यान दिएर गरियो भने गर्मीको अनुभव कम हुनेछ ।

–स्वीमिङ्ग पुल – गर्मीमा धेरैयुवा युवतीहरु नुहाउनका लागि स्वीमिङ्ग पुल धाउने गर्छन् । भरसक वातावरण मिल्छ भने स्वीमिङ्ग पुलमा सेक्स गर्नु नमिले स्वीमिङ्ग गरेपछि फ्रेस भएर पनि सेक्सको आनन्द लिन सकिन्छ ।

–आईस(बर्फ)को प्रयोग स् गर्मीमा यहाँहरुले आईसको प्रयोग गरेर सेक्स गर्दा पूर्ण आनन्द उठाउन सक्नुहुन्छ । यहाँले आईसको एक टुक्रा आफनो ओठमा राखेर आफ्नो साथीको जीउमा स्पर्स गर्नुस् अनि सेक्स जारी राख्नुस् । जसबाट शितलता प्रदान गर्नु मात्र होइन तपाईको सेक्स पाटर्नको उत्तेजना पनि बढाउने छ । 

–कोल्ड ड्रिंस्को प्रयोगले पनि तत्कालिन रुपमा गर्मी कम अनुभूति हुने गर्छ । कहिले काँही यसलाई पनि प्रयोग गर्न सकिन्छ ।

–.फलोर माथि  सेक्स गर्दा शरीर तातिन्छ । झन् गर्मीमा सेक्स गर्दा त शरीरसँगै बेड पनि तातिन्छ । त्यसकारण भुँईमा सेक्स गर्नु उचित हुन्छ ।

–बाथरुप (शावर)  शावर खोलेर गरिने सेक्समा पनि आनन्द लिन सकिन्छ । जसले दुवैलाई बढी आनन्द प्रदान गर्छ ।

प्राकृतिक रुपमा मौषम अनुसार सेक्सको विधि र प्रक्रिया अपनाउन नसकेर पनि कति पार्टनरहरुको सम्बन्धमा दरार आउन सक्छ । यसर्थ दाम्पन्य जीवन सुखमय बनाउन एकअर्काबीच सुमधुर सम्बन्ध हुनु जरुरी छ । 

एक अध्ययनले गर्मीमा पार्टनर बीच सम्बन्ध विग्रिएको देखाएको छ । गर्मी महिनामा धेरै महिलाहरुले पतिलाई धोका दिने अध्ययनको निष्कर्ष छ । द हेल्थ साइट अनलाइनमा प्रकाशित सर्वेका अनुसार यूरोपमा विवाहित महिला गर्मीको मौषममा बढी सेक्सको बारेमा सोंच्छन् र यस्तो सम्बन्ध बनाउन लालायित हुन्छन् ।

विवाहेत्तर सम्बन्धबारे शोध गरिरहने एक्ट्रामेरिटल डेटिङ वेबसाइट ग्लीडनले गरेको सर्वेक्षणमा फ्रान्स, स्वीट्जरल्याण्ड, स्पेन, बेल्जियमर इटलीका ७१ प्रतिशत विवाहित महिला गर्मीमा बढी सेक्स गर्छन् ।

यसर्थ गर्मीलाई दिग्दारी भन्दा पनि प्राकृतिक कुरा सम्झि यसलाई सही सदुपयोग गर्नु नै बुद्धिमता हुन सक्छ ।

–एजेन्सीको सहयोगमा


Views: 781

सम्बन्धित सामग्री:

सुखमय यौनजीवन

: भदौ १६, २०७६ (४:३८ PM)