25th May | 2019 | Saturday | 3:56:52 AM

यौनसन्तुष्टिमा पोजिसनको महत्व

  POSTED ON : बैशाख १२, २०७६ (८:५० AM)

यौनसन्तुष्टिमा पोजिसनको महत्व

हिमालय टाइम्स ।  दाम्पत्य जीवनमा इच्छानुसार गरिने यौनसम्पर्क तर पनि यौनसन्तुष्टि नभएका कारण धेरै दम्पतिहरु चिन्तित भएका हुन सक्छन् । यौन सुखी र सन्तुष्ट यौन जीवनका लागि शारीरिक तथा मानसिक स्वास्थ्य राम्रो हुँदैमा यौनजीवन सुखमय हुन्छ नै भन्ने छैन ।

यौनसन्तुष्टि प्राप्त गर्न यौनआसनमा पनि निर्भर रहन्छ । यौन सन्तुष्टिका लागि विभिन्न आसन ‘ट्राई’ गर्नुपर्ने हुन्छ । सेक्सका लागि विभिन्न आसन प्रयोग गर्नेहरुले अरुले भन्दा भिन्दै आनन्द लिएका हुन्छन् । जसको शरीर लचकदार र तन्दुरुस्त छ, उसैले मात्र विभिन्न आसन प्रयोग गर्न सक्छन् । यसका लागि शारीरिक ब्यायामको खाँचो पर्दछ । यौनलाई सधैं एकै प्रकारले गरिँदा आनन्दभन्दा दिग्दारी महसुस हुने पनि हुन सक्छ यसर्थ यसलाई सधैं आनन्दित र समर्पित बनाउन उचित यौनासनको प्रयोग गर्नु राम्रो मानिन्छ । 

प्राय पुरुष तल स्त्री माथि हुने आसन, कोल्टे, चौपाया अर्थात् स्त्रीले हातखुट्टा जमिनमा टेक्ने र पुरुषले पछाडिबाट सम्भोग गर्ने आदि आसनले यौन सन्तुष्टि बढाउने कुरा यसका जानकारहरु बताउँछन् । महिलालाई चरम सुखको स्थितिसम्म पुग्न केही बढी समय लाग्न सक्छ, त्यसैले पुरुषले लिङ्ग प्रवेश गराएर यौनसम्पर्क सुरु गर्नुभन्दा पहिले पर्याप्त मात्रामा पाक्क्रीडामा संलग्न हुन सके सहयोग पुग्थ्यो ।  जसले छिट्टै विर्य स्खलन हुनबाट रोक्दछ । योनिमा लिङ्ग नछिराई किन वीर्य स्खलन हुने समस्याको समाधानको एक मूल उपाय यो हुन सन्दछ । लोग्नेमान्छे माथितिर र महिला तलको सट्टा महिला माथितिर बसेर सक्रिय भै यौनसम्पर्क गरे पनि शीघ्र स्खलनलाई कम गर्न मद्दत पुग्छ । 

डग पोजिसन : यसबाट महिलाले सबैभन्दा बढी आनन्द पाउँछन् । यो पोजिसनमा सेक्स गर्न उनीहरू एकदमै लालायित हुने देखिएको छ । यसलाई सर्वा्धिक लोकप्रिय सेक्स पोजिसन पनि मानिन्छ । प्रायः महिलाले आफ्नो पुरुष साथीले यही पोजिसनमा सेक्स गरोस भन्ने चाहना राख्छन् ।

मिसिनरी पोजिसन : यो पनि महिलाहरूले रुचाउने प्रमुख पोजिसन हो । प्रायःजसो सबै यौनजन्य क्रियाकलाप यही पोजिसनबाट सुरु गरिन्छ भन्ने मान्यता छ । यो पोजिसनमा आई कन्टयाक्टमा महिलाहरू बढी आकषिर्त हुन्छन् ।

स्पुन्स पोजिसन : यो पोजिसनमा यौनसाथीहरू एक–अर्काको साइडमा चम्चा खप्टिएझैं गरी सेक्स क्रियाकलाप गर्छन् । यो पोजिसनमा सेक्स गर्दा लामो समयसम्म यौनक्रीडामा सहभागी हुन सकिने विश्वास गरिन्छ ।

स्ट्यान्डिङ पोजिसन : यो पोजिसन पनि धेरै महिलाले मन पराउँछन् । यसमा यौनसाथीहरू दुवै जना उठेर सम्पर्क गर्छन् । महिला उठेर भित्तातिर र्फकने र पुरुष पछाडि हुने यो पोजिसनबाट पनि बढी सन्तुष्टि पाइन्छ ।

–एजेन्सी


Views: 603