27th June | 2019 | Thursday | 3:43:24 PM

पुरुषलाई उत्तेजित पार्न यसो गर्नुहोस्.......

  POSTED ON : जेठ २८, २०७६ (२:५७ PM)

पुरुषलाई उत्तेजित पार्न यसो गर्नुहोस्.......

काठमाडौं । यौनसम्पर्कका लागि उत्तेजित हुन प्रायः महिलालाई २० मिनेट लाग्छ भने कुनै पुरुषको कल्पना र फोरप्लेबाट उत्तेजित हुन उनीहरूलाई मात्र १० मिनेट लाग्छ । तर, पनि कति महिला साथीहरु आफ्नो पार्टनर चाँडै उत्तेजनामा नआउने वा आएपनि विचमा फेरि पुरानै अवस्थामा पुग्ने ग्ुनासो गर्ने गर्दछन् । 

पुरुषका केही यस्ता अङ्गहरु छन् जहाँ यौन पूर्व्क्रिडामा छुनुले मात्र पनि पुरुषलाई उत्तेजित बनाउँछ । तर महिलाहरुले यस्तो बिषयमा ध्यान दिएको देखिँदैन ।

 पुरुषलाई उत्तेजित बनाउने तरिकाहरु भिन्न भिन्न हुन सक्छन् तर मुख्य गरेर यसरी सुरु गरिएको पूर्वक्रिडामा पुरुष चाँडै उत्तेजित हुने गर्दछन् ।

 – महिला मित्रहरुले आफ्नो यौन पूर्व्क्रिडाको सुरुवात ओठमा धैर्यता पूर्वक गरिने चुम्बन नै हो । तर जब पुरुष साथी केही उत्तेजनामा आउन थाल्छन् तब आफ्नो जिब्रोलाई उनीहरुको मुखबाट निकाल्नुहोस् र बिस्तारै गालामा छोटो चुम्बन गर्न थाल्नुहोस् र बिस्तारै घाँटीसम्म पुग्नुहोस् ।  फेरी बिस्तारै माथी उक्लँदै पुरुषसाथीको कानसम्म आउनुहोस् । जब तपाईँ कानसम्म पुग्नुहुन्छ बिस्तारै बिस्तारै चुम्बन गर्नुहोस् र आफ्नो जिब्रो पनि प्रयोग गर्नुहोस् । यस्तो समयमा आफू जिब्रो पुरा प्रयोग गर्नुहोस् तर जिब्रो कानभित्र नपठाउनुहोस्, मात्र बाहिरी भागमा जिब्रोलाई खेलाउनुहोस् । 

हातको प्रयोग तपाईँले आफ्नो हातका औलाहरुलाई पुरुषसाथीको पिठिउँको भागमा विस्तारै घुमाउनुहोस् । छातीमा बिस्तारै स्पर्श गर्नुहोस् । बिस्तारै हातलाई तल लैजाँदै लिङ्गको स्पर्श गर्नुहोस् । यसले पुरुषसाथीलाई उत्तेजनामा आउन सहज हुन्छ । सँगै तपाईँहरु दुबै जनाको यौन मनोरञ्जन दुई गुणा बढ्दछ । यस्तो कहिल्यै नगर्नुहोस्  याद राख्नुहोस् कि तपाईँ यौन पूर्व्क्रियाका समय बिस्तारै सास फेर्नुहोस् । छिटो छिटो र ठूलो स्वरमा सास फेर्नुभयो भने तपाईँको पुरुषसाथीको ध्यान बिकेन्द्रित हुने डर हुन्छ । 

 यो सबै पूर्व्क्रिडाका क्रियाकलाप गर्दै गर्दा पुरुषसाथीको अनुहारमा देखिने प्रतिक्रिया र शारीरिक प्रतिक्रियालाई पनि ध्यान दिनुहोस् । यदि पुरुषमित्रलाई तपाईँको मुड मन परेको अवस्थामा मात्र अगाडी बढ्नुहोस् । पूर्व्क्रिडाको समयमा आफ्नो मुडलाई जिवित राख्नुहोस् र ज्यादा आक्रामक नबन्नुहोस् ।

–एजेन्सी 


Views: 347