22nd June | 2018 | Friday | 10:54:49 PM

एएफसी एसिया कप : नेपाल विरुद्ध ताजकिस्तानको २ गोल

  POSTED ON : Tuesday, 05 September, 2017 (4:38:31 PM)

एएफसी एसिया कप : नेपाल विरुद्ध ताजकिस्तानको २ गोल

हिमालय टाइम्स काठमाडौं । एएफसी एसिया कप–२०१९ को छनोटअन्तर्गतको ताजकिस्तानविरुद्ध नेपालको खेल सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा जारी छ ।

डिफेन्डर विराज महर्जनको कप्तानीमा नेपाली खेलाडी मैदान उत्रिएका छन् । पहिलो हाफको खेल चलिरहँदा नेपाल विरुद्ध ताजकिस्तानले २ गोल गरेको छ । नेपालले गोल फर्काउन सकेको छैन ।