22nd May | 2018 | Tuesday | 6:49:39 PM

वर्ल्ड क्रिकेट लिग च्याम्पियनसीप : LIVE नेपाललाई हङकङले दियो १९५ रनको टारगेट

  POSTED ON : Friday, 13 October, 2017 (9:34:56 AM)

वर्ल्ड क्रिकेट लिग च्याम्पियनसीप : LIVE नेपाललाई हङकङले दियो १९५ रनको टारगेट


हिमालय टाइम्स । वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप डब्लुसिएल अन्तर्गत हङकङविरुद्ध अहिले दोस्रो इनिङको खेल भइरहेको छ । हङकङले नेपाललाई १९५ रनको लक्ष्य दिएको छ । अहिले नेपालले ब्याटिङ गरिरहेको छ ।