Date:2017/10/20 |Friday

आइसीसी विश्व क्रिकेट लिग : नेपाल हङकङसँग ८३ रनले पराजित

Posted on: October 13, 2017 | views: 32 |

हिमालय टाइम्स काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत छैटौं चरणको पहिलो खेलमा  नेपाल हङकङसँग पराजित भएको छ ।

हङकङमा शुक्रबार भएको खेलमा नेपाल घरेलु टोलिसँग रनले ८३ रनले पराजित भएको हो ।


टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित ५० ओभरको खेलमा सबै विकेट गुमाउँदै १ सय ९४ रन जोडेको थियो । १ सय ९५ रनको लक्ष पाएको नेपालले आफ्ना ब्याट्सम्यान सस्तैमा गुमाएपछि हङकङसँग पराजित भएको छ ।



Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं