16th December | 2018 | Sunday | 6:29:51 PM

विश्वकप छनोट : नेपालले दियो अफगानिस्तानलाई १ सय ९५ रनको लक्ष्य

  POSTED ON : Saturday, 10 March, 2018 (4:51:03 PM)

विश्वकप छनोट : नेपालले दियो अफगानिस्तानलाई १ सय ९५ रनको लक्ष्य

हिमालय टाइम्स काठमाडौं । विश्वकप छनोटमा नेपालले अफगानिस्तानलाई १९५ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९.५ ओभर खेल्दै सबै विकेट गुमाएर १९४ रन जोडेको थियो ।

आजको खेलमा कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लले ९८ रनको साझेदारी खेल्दा पारसले ७५ रन जोडे भने मल्लले २३ रन जोडेका थिए ।

केही बेरमै अफगानिस्तानले जवाफी ब्याटिङ गर्दैछ ।


Views: 18